गु्ण्डा नाइके अशोक लामा प्रहरीको इन्काउन्टरमा…

Shikharkhabar Shikharkhabar
|
सोमबार, जेठ २८, २०७५
|
|
२२ पटक हेरिएको
Shares

सारांश

  • काठमाडौं, २८ जेठ ।
  • काठमाडौंको शंखमुलस्थित यूएन पार्कमा गाेली चलेकाे छ ।
  • सर्च अपरेशनको क्रममा प्रहरीले गु्ण्डा नाइके अशोक लामामाथि गोली चलाएको हो ।

काठमाडौं, २८ जेठ । काठमाडौंको शंखमुलस्थित यूएन पार्कमा गाेली चलेकाे छ ।

सर्च अपरेशनको क्रममा प्रहरीले गु्ण्डा नाइके अशोक लामामाथि गोली चलाएको हो ।

प्रहरीको वान्टेड सूचीमा रहेका लामालाई पक्राउ गर्न महाशाखाको टोली त्यहाा पुगेको थियो । तर, उनी उल्टै प्रहरीविरुद्ध जाइलागेपछि गोली चलेको हो ।

उनी घाइते भएका छन् । लामाले ललितपुरका क्रसर व्यवसायी तथा जग्गा व्यवसायीहरुलाई धम्क्याउँदै आएका थिए। उनीसँगै रहेका २ जना भने भागेको जनाइएकाे छ।

यसबारे थप विवरण आउन बाँकी रहेको छ ।

प्रतिक्रिया

7 कमेन्ट

    Comment Author

    Kc Ganesh

    होइन,प्रहरीहरु भर्खर छुटटि मा घर गयर अायका थियकि किन राम्रो सिस ताक्न नसकेरै बचेको हो त !

    Comment Author

    Raj Kumar

    Hani bhaya thula badalai pani hanu pareo sunkanda ma pare ka balt kari sabai lai hanu pareo yo police gunda gardi chalne natara janta sabai milera sabai ko bardi xini xa janta jaganu pareo sunchor thula lai k hi nagar ni janta ka xora marni andolan hunxa euta police ranan nepal ma yasto gare bhane lohani ssp lai pani han goli

    Comment Author

    Prakash Basnet

    Center mask ma nai hannu parne hoo kata khutta ma po haner galat vo ni.

    Comment Author

    JN Marasini

    very good news

    Comment Author

    Raj Kumar

    Desko paisa khani kirisi bank ka neta desh dorohilai chai bachaune janta ko xora marne timi harule kanun kada gare ko bhaya goli chalauna parthiyo balkirsna lai kina xodeko

    Comment Author

    Grg Prakash

    मै हु भन्ने जति लाई सब लाई मार्नै पर्छ किन देखाउने दादागिरी great job nepal police

    Comment Author

    Toyanath Lamichhane

    गुन्डाहरुलाई यसरी नै ठोक्नै पर्छ जय होस्

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 7
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

अभियुक्त छाड्न नमानेको भन्दै आईजीपी नभएका बेला धमाधम एसपीमाथि कारबाही
अभियुक्त छाड्न नमानेको भन्दै आईजीपी नभएका बेला धमाधम एसपीमाथि कारबाही
होली खेल्दा खेल्दै छुरा हानाहान, एक जनाको मृत्यु
होली खेल्दा खेल्दै छुरा हानाहान, एक जनाको मृत्यु
गायक नविन पौडेलको ‘बैँस आकि छोरीले’ बजारमा तहल्का पिट्दै (भिडियोसहित)
गायक नविन पौडेलको ‘बैँस आकि छोरीले’ बजारमा तहल्का पिट्दै (भिडियोसहित)
भारतबाट यसरी स्क्याभेटर नेपाल भित्र्याइन्छ ?
भारतबाट यसरी स्क्याभेटर नेपाल भित्र्याइन्छ ?
गिलास लिन गएको भाइ बचाउन खोज्दा दिदीको मृत्यु, भाइ बेपत्ता
गिलास लिन गएको भाइ बचाउन खोज्दा दिदीको मृत्यु, भाइ बेपत्ता
मेसी चुक्दा अर्जेन्टिनाका नेपाली समर्थक निराश
मेसी चुक्दा अर्जेन्टिनाका नेपाली समर्थक निराश
प्रकाशमान सिंह : देउवालाई मैलेबाहेक अरुले पराजित गर्न सक्दैनन्, म सभापतिमा लड्छु
प्रकाशमान सिंह : देउवालाई मैलेबाहेक अरुले पराजित गर्न सक्दैनन्, म सभापतिमा लड्छु
सांसदलाई यस्तो तोकियो ड्रेस : महिलालाई कोट, पुरुषलाई टोपी
सांसदलाई यस्तो तोकियो ड्रेस : महिलालाई कोट, पुरुषलाई टोपी
काँग्रेससँग तालमेल गर्न राजपालाई भारतीय राजदूतको दवाब
काँग्रेससँग तालमेल गर्न राजपालाई भारतीय राजदूतको दवाब
यस्तो पो वडा कार्यालय, जसले बाँड्यो ८० नाघेका २० जना बाआमालाई न्यानो कपडा
यस्तो पो वडा कार्यालय, जसले बाँड्यो ८० नाघेका २० जना बाआमालाई न्यानो कपडा

तपाईंले छुटाउनुभयो कि?