निर्मलापन्तको पोस्टर टाँस्ने १२ जनापक्राउ

Shikharkhabar Shikharkhabar
|
शुक्रबार, मंसिर १४, २०७५
|
|
३४ पटक हेरिएको
Shares
निर्मलापन्तको पोस्टर टाँस्ने १२ जनापक्राउ

सारांश

  • काठमाडौं, १४ मंसिर ।
  • बलात्कारपछि हत्यागरिएकीकञ्चनपरकी १३ वर्षीया बालिकानिर्मलापन्तको पोस्टर टाँसेको आरोपमाप्रहरीले १२ जनालाई पक्राउ गरेको छ ।
  • पोस्टर टाँसेर आन्दोलनगर्न थालेपछि उनीहरुलाई पक्राउगरिएको महानगरीय प्रहरी परिसर काठमाडौंकाएसएसपीवसन्तलामाले बताए ।

काठमाडौं, १४ मंसिर ।बलात्कारपछि हत्यागरिएकीकञ्चनपरकी १३ वर्षीया बालिकानिर्मलापन्तको पोस्टर टाँसेको आरोपमाप्रहरीले १२ जनालाई पक्राउ गरेको छ ।

पोस्टर टाँसेर आन्दोलनगर्न थालेपछि उनीहरुलाई पक्राउगरिएको महानगरीय प्रहरी परिसर काठमाडौंकाएसएसपीवसन्तलामाले बताए । लामाले भने, ‘अहिले एसियाप्यासिफिकको शिखर सम्मेलनभइरहेको छ । ‘अहिले एसियाप्यासिफिकको शिखर सम्मेलनभइरहेको छ । विभिन्न देशकाभिभिआइपीव्यक्तिहरु आएका छन् । पोस्टर टाँस्दै आन्दोलनगर्न थालेपछि बाटो समेत अवरुद्ध भएकाले उनीहरूलाई नियन्त्रणमा लिएकाहौँ ।’

सामाजिकअभियन्ताप्रितम सुवेदीसहितभावना राउत, सिर्जनाविश्वकर्मा, छवि पंगेनीलगायत १२ जनालाई प्रहरीले नियन्त्रणमा लिएको छ ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

तपाईंले छुटाउनुभयो कि?