गृह जिल्लामा आफ्नै कार्यकर्ताबाट यसकारण आलोचित भए देउवा

Shikharkhabar Shikharkhabar
|
आइतबार, जेठ २७, २०७५
|
|
५४ पटक हेरिएको
Shares
गृह जिल्लामा आफ्नै कार्यकर्ताबाट यसकारण आलोचित भए देउवा

सारांश

  • काठमाडाै, २७ जेठ ।
  • निर्वाचनपछि पहिलोपटक गृह जिल्ला पुगेका नेपाली कांग्रेसका सभापति शेर बहादुर देउवा शनिबार आफ्नै कार्यकर्ताबाट आलोचित भएका छन।
  • पार्टीको जिल्ला सम्मेलन उद्घाटन गर्न पुगेका देउवा शनिबार आफ्नै कार्यकर्ताबाट आलोचित भएका हुन् ।

काठमाडाै, २७ जेठ । निर्वाचनपछि पहिलोपटक गृह जिल्ला पुगेका नेपाली कांग्रेसका सभापति शेर बहादुर देउवा शनिबार आफ्नै कार्यकर्ताबाट आलोचित भएका छन।

पार्टीको जिल्ला सम्मेलन उद्घाटन गर्न पुगेका देउवा शनिबार आफ्नै कार्यकर्ताबाट आलोचित भएका हुन् ।

देउवा बस्ने स्याउबारी रिसोर्टमा भेट गर्न आउनेको संख्या पनि निकै पातलो थियो ।

‘सभापतिज्यू, डडेलधुराका ७ पुस्ताले तपाईंलाई सराप्नेछन्’, कांग्रेसको जिल्ला सम्मेलनमा महिला संघ अध्यक्ष कमला विष्टले भनिन्, ‘डडेलधुराका जनतालाई ठूलो धोका दिइएको छ ।’

जिल्ला सभापति कर्ण मल्लले पनि देउवाको आलोचना गरे । आफूले संगठनका लागि काम गर्दा गर्दै नेतृत्वबाट पटक पटक लखेट्ने काम भएको उनले आक्रोश पोखे ।

देउवा बोलिरहँदा कार्यकर्ताले ‘स्वेच्छाचारी बन्न पाईंदैन’ भन्दै नाराबाजी गरो थिए ।

(aristocratps.com)

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

स्कुल नआएको भन्दै शिक्षकले विद्यार्थीलाई निर्मम कुटपिट
स्कुल नआएको भन्दै शिक्षकले विद्यार्थीलाई निर्मम कुटपिट
सरकारको प्राथमिकतामा मानव संशोधन
सरकारको प्राथमिकतामा मानव संशोधन
भरतपुर महानगरको झण्डा सगरमाथामा
भरतपुर महानगरको झण्डा सगरमाथामा
अन्तत: धुर्मुस बन्ने भए पुनर्निर्माण मन्त्री, प्रधानमन्त्रीले भने- ‘भारतबाट फर्किएपछि झण्डा हल्लाउने ब्यवस्था मिलाउँछु’
अन्तत: धुर्मुस बन्ने भए पुनर्निर्माण मन्त्री, प्रधानमन्त्रीले भने- ‘भारतबाट फर्किएपछि झण्डा हल्लाउने ब्यवस्था मिलाउँछु’
अमेरिकी तल्लो सदनको सभामुखमा न्यान्सी पेलोसी नियुक्त
अमेरिकी तल्लो सदनको सभामुखमा न्यान्सी पेलोसी नियुक्त
होली वाइन खुवाउने एकनाथ ढकालले हिन्दु संस्कार अनुसार गरे श्राद्ध
होली वाइन खुवाउने एकनाथ ढकालले हिन्दु संस्कार अनुसार गरे श्राद्ध
प्रचण्ड र माधव नेपालले गरे कानून व्यवसायीहरुसँग परामर्श, प्रचण्ड बालुवाटारमा
प्रचण्ड र माधव नेपालले गरे कानून व्यवसायीहरुसँग परामर्श, प्रचण्ड बालुवाटारमा
महोत्तरीमा पुरुषको शव भेटियो
महोत्तरीमा पुरुषको शव भेटियो
करार कर्मचारीको खल्तीमा १९ लाख  !
करार कर्मचारीको खल्तीमा १९ लाख !
आधुनिक नेपालको इतिहासको अन्त्यन्त महत्वपूर्ण दिन : प्रम ओली
आधुनिक नेपालको इतिहासको अन्त्यन्त महत्वपूर्ण दिन : प्रम ओली