गोक्यो तालमा डुबेका तीन विद्यार्थी मध्ये एकको शव निकालियो

Shikharkhabar Shikharkhabar
|
बुधबार, श्रावण २३, २०७५
|
|
२० पटक हेरिएको
Shares
गोक्यो तालमा डुबेका तीन विद्यार्थी मध्ये एकको शव निकालियो

सारांश

  • काठमाडौँ ,साउन ,२३।
  •   शमसेर गुल्म सशस्त्र प्रहरी बलको गोताखोरको टोलीले गाक्यो तालमा हराइरहेका पेम्वा नर्बु शेर्पाको शव निकालेको छ ।
  • गत १८ गते देखि गाक्यो तालमा पौडी खेल्ने क्रममा हराइरहेका ३ जना बिधार्थी मध्ये एक जना पेम्वा नर्बु शेर्पाको शव निकालेको छ ।

काठमाडौँ ,साउन ,२३।  शमसेर गुल्म सशस्त्र प्रहरी बलको गोताखोरको टोलीले गाक्यो तालमा हराइरहेका पेम्वा नर्बु शेर्पाको शव निकालेको छ ।

गत १८ गते देखि गाक्यो तालमा पौडी खेल्ने क्रममा हराइरहेका ३ जना बिधार्थी मध्ये एक जना पेम्वा नर्बु शेर्पाको शव निकालेको छ ।सशस्त्र प्रहरीको गोताखोर टोलीले हराइरहेका एकजना छात्रको शव फेला पारेको हो ।उनिसगै हराइरहेका पेम्वा दोर्जी शेर्पा र सुनिल वराइलीको अवस्था भने  अझै अज्ञात रहको छ ।

शमसेर गुल्मका  गुल्मपति दिपेन्द्र  न्यौपाने ले आफुहरुले खोजी कार्यलाई तीव्रता दिइरहेको बताए ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

तपाईंले छुटाउनुभयो कि?