नेकपाका नेता नेपाल चीन प्रस्थान

Shikharkhabar Shikharkhabar
|
बुधबार, आषाढ २७, २०७५
|
|
२३ पटक हेरिएको
Shares
नेकपाका नेता नेपाल चीन प्रस्थान

सारांश

  • काठमाडौँ – नेपाल कम्युनिष्ट पार्टीका वरिष्ठ नेता माधवकुमार एक कार्यक्रममा भाग लिन चीन प्रस्थान गरेका छन् ।
  • नेपाल सिल्क रोड इन्टरनेसनल को-अपरेसन अर्गनाइजेसनको निमन्त्रणामा ‘बेल्ट एण्ड रोड इन्टरप्राइजेज इन्टरनेसनल इकोनोमिक एण्ड ट्रेड कम्युनिकेसन फेयर’ मा सहभागी हुनका लागि चीनको गान्सु प्रान्ततर्फ प्रस्थान गरेका हुन् ।
  • नेता नेपाल नेकपाका केन्द्रीय सदस्य कृष्णगोपाल श्रेष्ठसहित मंगलबार राति चीन प्रस्थान गरेका नेकपाका केन्द्रीय सदस्य विष्णु रिजालले जानकारी दिए ।

काठमाडौँ – नेपाल कम्युनिष्ट पार्टीका वरिष्ठ नेता माधवकुमार एक कार्यक्रममा भाग लिन चीन प्रस्थान गरेका छन् ।

नेपाल सिल्क रोड इन्टरनेसनल को-अपरेसन अर्गनाइजेसनको निमन्त्रणामा ‘बेल्ट एण्ड रोड इन्टरप्राइजेज इन्टरनेसनल इकोनोमिक एण्ड ट्रेड कम्युनिकेसन फेयर’ मा सहभागी हुनका लागि चीनको गान्सु प्रान्ततर्फ प्रस्थान गरेका हुन् ।

नेता नेपाल नेकपाका केन्द्रीय सदस्य कृष्णगोपाल श्रेष्ठसहित मंगलबार राति चीन प्रस्थान गरेका नेकपाका केन्द्रीय सदस्य विष्णु रिजालले जानकारी दिए । ५ दिने भ्रमणपछि फर्कने कार्यक्रम छ ।

प्रतिक्रिया

2 कमेन्ट

    Comment Author

    Ganesh Shakya

    ल ल दिन तपाईहरुकै हो ।

    Comment Author

    Madan Thapa

    Sun ko setting milaunu hoki

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 2
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

तपाईंले छुटाउनुभयो कि?