मतपत्र च्यात्ने माओवादीका दुई कार्यकर्ता धरौटीमा छुटे

Shikharkhabar Shikharkhabar
|
बिहिबार, जेठ १८, २०७४
|
|
४२ पटक हेरिएको
Shares
मतपत्र च्यात्ने माओवादीका दुई कार्यकर्ता धरौटीमा छुटे

सारांश

  • १८ जेठ, चितवन ।
  • भरतपुर महानगरपालिकामा च्यातिएको मतपत्रबारे के गर्ने भन्ने निर्णय नहुँदै मतपत्र च्यात्ने दुई जना माओवादीका कार्यकर्ता धरौटीमा रिहा भएका छन् ।
  • जिल्ला अदालत चितवनले जेठ १४ गते मध्यरात मतगणना भइरहेका बेला मतपत्र च्यातेको अभियोगका पक्राउ गरेका माओवादी कार्यकर्ता मधु न्यौपाने र द्रोण सिवाकोटीलाई जनही १ लाख धरौटीमा रिहा गरेको हो ।

१८ जेठ, चितवन । भरतपुर महानगरपालिकामा च्यातिएको मतपत्रबारे के गर्ने भन्ने निर्णय नहुँदै मतपत्र च्यात्ने दुई जना माओवादीका कार्यकर्ता धरौटीमा रिहा भएका छन् ।

जिल्ला अदालत चितवनले जेठ १४ गते मध्यरात मतगणना भइरहेका बेला मतपत्र च्यातेको अभियोगका पक्राउ गरेका माओवादी कार्यकर्ता मधु न्यौपाने र द्रोण सिवाकोटीलाई जनही १ लाख धरौटीमा रिहा गरेको हो ।

उनीहरुलाई प्रहरीले मतगणनास्थलबाटै पक्राउ गरेको थियो । न्यौपाने वाइसीएलका जिल्ला अध्यक्ष हुन् भने सिवाकोटी वाईसीएलकै सदस्य हुन् ।

न्यायधीश बासुदेव पौडेलको इजलासले निर्वाचन (कसुर तथा सजाय) ऐन, २०७३ को दफा १६ माको उपदफा २ बमोजिम धरौटीमा छाड्न आदेश दिएको दालतका निमित्त श्रेष्तेदार धनिप्रसाद चापागाईले जानकारी दिए । मतगणना भइरहेको अवस्थामा मतपत्र नै च्यात्ने र जवरजस्ती गर्नेलाई एक लाख रुपैयाँ जरिबाना र २ वर्षसम्म कैद वा दुवै सजाय हुन सक्ने कानुनी व्यवस्था छ ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

नेपाली काग्रेस क्षेत्रिय समिति द्वारा उदयपुरमा उल्टो मोटर साईकल यात्रि चित्र कुमार कार्कि सम्मानित
नेपाली काग्रेस क्षेत्रिय समिति द्वारा उदयपुरमा उल्टो मोटर साईकल यात्रि चित्र कुमार कार्कि सम्मानित
गयल विद्यार्थीका अभिभावकले एक दिन विद्यालयमा काम गर्नुपर्ने विद्यालय
गयल विद्यार्थीका अभिभावकले एक दिन विद्यालयमा काम गर्नुपर्ने विद्यालय
१२ वर्षपछि सिक्लेसमा नोस्टाल्जिक बनेका प्रचण्डले भने – ‘केही तलमाथि भएको भए उहाँ मारिन सक्नुहुन्थ्यो’
बेमौसमी काँक्रो बजारमा
बेमौसमी काँक्रो बजारमा
योगेश भट्टराई भन्छन् भरतपुरमा माओवादीको उम्मेदवारी खारेज गर्नुपर्छ
योगेश भट्टराई भन्छन् भरतपुरमा माओवादीको उम्मेदवारी खारेज गर्नुपर्छ
अब सडकमा देखिने छैनन ट्राफिक प्रहरीका हिरो सीताराम हाछेथु
अब सडकमा देखिने छैनन ट्राफिक प्रहरीका हिरो सीताराम हाछेथु
‘सिसडोलमा फोहरबाट स्वास्थ्य र वातावरणमा असर छैन’
‘सिसडोलमा फोहरबाट स्वास्थ्य र वातावरणमा असर छैन’
Trump’s Reckless Tweets vs. Pakistan’s Democratic Hopes
Trump’s Reckless Tweets vs. Pakistan’s Democratic Hopes
मानेभञ्ज्याङ बस्तीको खानेपानी समस्या हट्यो
मानेभञ्ज्याङ बस्तीको खानेपानी समस्या हट्यो
प्रदेश ७ मा एमालेबाट चार र माओवादीबाट दुई मन्त्री: शाह गृहमन्त्री र बोहरा अर्थमन्त्री
प्रदेश ७ मा एमालेबाट चार र माओवादीबाट दुई मन्त्री: शाह गृहमन्त्री र बोहरा अर्थमन्त्री