गोरखाबाट प्रतिनिधिसभामा माओवादी अध्यक्ष प्रचण्ड निर्वाचित

Shikharkhabar Shikharkhabar
|
बिहिबार, मंसिर ८, २०७९
|
|
३५ पटक हेरिएको
Shares
गोरखाबाट प्रतिनिधिसभामा माओवादी अध्यक्ष प्रचण्ड निर्वाचित

सारांश

  • काठमाडौं।
  • नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ प्रतिनिधिसभा सदस्यमा गोरखा क्षेत्र नम्बर २ बाट विजयी भएका छन्।
  • प्रचण्ड २६ हजार १ सय ३ मतसहित दाहाल विजयी बनेका हुन्।

काठमाडौं। नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ प्रतिनिधिसभा सदस्यमा गोरखा क्षेत्र नम्बर २ बाट विजयी भएका छन्।

प्रचण्ड २६ हजार १ सय ३ मतसहित दाहाल विजयी बनेका हुन्। उनका निकटतम् प्रतिस्पर्धी राष्ट्रिय स्वतन्त्र पार्टीका कवीन्द्र बुर्लाकोटीले १२ हजार ६ सय ३७ मत पाए। एमालेका अब्दुस मिँयाले भने ७ हजार ३ सय ९३ मत प्राप्त गरे।

गोरखा-२ मा ५४ हजार ३१ मत खसेकामा ५० हजार ९ सय ७ सदर भएको थियो। प्रचण्ड चौथो पटक सांसद बनेका हुन्। ०६४ मा रोल्पा र काठमाडौं १० बाट विजयी भएका उनी ०७० मा सिरहा ५ बाट विजयी भएका थिए। ०७४ मा चितवनबाट निर्वाचित भएका प्रचचण्ड यसपटक गोरखा २ बाट विजयी भएका हुन्।

प्रतिक्रिया

1 कमेन्ट

    Comment Author

    Binance

    Thanks for sharing. I read many of your blog posts, cool, your blog is very good. https://www.binance.com/ar-BH/register?ref=V2H9AFPY

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 1
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

पशुपक्षीजन्य पदार्थ प्रवद्र्धनमा बजेट अपर्याप्त
पशुपक्षीजन्य पदार्थ प्रवद्र्धनमा बजेट अपर्याप्त
प्रेमिकाले ‘घरमा कोही छैनन्’ भनेर बोलाएपछि भेट्न गए प्रेमी, गाउँलेले समातेर बिहे गरिदिए
प्रेमिकाले ‘घरमा कोही छैनन्’ भनेर बोलाएपछि भेट्न गए प्रेमी, गाउँलेले समातेर बिहे गरिदिए
देवघाटमा लिङ्गो गाडेर माघे सङ्क्रान्ति मेलाको शुभारम्भ
देवघाटमा लिङ्गो गाडेर माघे सङ्क्रान्ति मेलाको शुभारम्भ
कांग्रेसले जितेको स्थानीय तहमा कर बृद्धि हुँदैन : महामन्त्री कोइराला
कांग्रेसले जितेको स्थानीय तहमा कर बृद्धि हुँदैन : महामन्त्री कोइराला
साईबाबा द्वारा १५ वर्षे बालिका बलात्कृत !
पूर्वको पर्यटकीय केन्द्र बन्दै भेडेटार
पूर्वको पर्यटकीय केन्द्र बन्दै भेडेटार
इलेक्सन क्विजबारे प्रश्न उठेपछि आयोगले दियो स्पष्टीकरण
इलेक्सन क्विजबारे प्रश्न उठेपछि आयोगले दियो स्पष्टीकरण
वुद्ध जयन्तीमा कुश्मामा वृक्षारोपण, १०८ पिपलको विरुवाको ॐ आकारमा पार्क तयार गरिने
वुद्ध जयन्तीमा कुश्मामा वृक्षारोपण, १०८ पिपलको विरुवाको ॐ आकारमा पार्क तयार गरिने
सन्दिप एक्लैले ७ विकेट लिएपछि मलेसिया निरिह, नेपाल ५ विकेटले विजयी
सन्दिप एक्लैले ७ विकेट लिएपछि मलेसिया निरिह, नेपाल ५ विकेटले विजयी
कर्मचारी समायोजन अध्यादेशप्रति निजामती कर्मचारीको असहमति
कर्मचारी समायोजन अध्यादेशप्रति निजामती कर्मचारीको असहमति