म्यादी प्रहरीको तालिमको क्रममा तीन जनाको मृत्यु

Shikharkhabar Shikharkhabar
|
शनिबार, चैत्र १९, २०७३
|
|
७२२ पटक हेरिएको
Shares
म्यादी प्रहरीको तालिमको क्रममा तीन जनाको मृत्यु

सारांश

  • म्यादी प्रहरीमा भर्ना हुनका लागि तालिममा रहेका तीन जनाको मृत्यु भएको छ ।
  • बाँकेमा तालिमका क्रममा २९ वर्षीय टोलबहालुर थारुको मृत्यु भएको हो ।
  • शनिबार एक किलोमिटर दौड सकेर सेटअप गर्ने क्रममा उनी बेहोस भएर लडेका थिए ।

म्यादी प्रहरीमा भर्ना हुनका लागि तालिममा रहेका तीन जनाको मृत्यु भएको छ ।

बाँकेमा तालिमका क्रममा २९ वर्षीय टोलबहालुर थारुको मृत्यु भएको हो । शनिबार एक किलोमिटर दौड सकेर सेटअप गर्ने क्रममा उनी बेहोस भएर लडेका थिए ।

लगतै अस्पताल पुर्‍याएको र उनको मृत्यु भएको प्रहरी उपरीक्षक टेकबहादुर राईले बताए ।

यस्तै खोटाङ, सतेश्वरका २४ वर्षीय किशोर निरौलाको पनि मृत्यु भएको छ । तालिमका क्रममा बेहोस भएका उनको उपचारका क्रममा निधन भएको हो ।

यस्तै बिराटनगर- १६ का तुलसी राजवंशीको लडेर निधन भएको प्रहरी नायव महानिरीक्षक रमेश भट्टराईले जानकारी दिए ।हामीले यो खवर अनलाईनखवर बाट  लिएका हौ ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

राजनीतिक गतिरोध अन्त्य गर्न अध्यादेश प्रमाणीकरण गरेँः राष्ट्रपति भण्डारी
राजनीतिक गतिरोध अन्त्य गर्न अध्यादेश प्रमाणीकरण गरेँः राष्ट्रपति भण्डारी
पोखराको नागढुङ्गामा एक पुरुष मृतावस्थामा फेला
प्रधानमन्त्रीलाई विश्वासको मत दिन ओली र प्रचण्डको ह्वीप
प्रधानमन्त्रीलाई विश्वासको मत दिन ओली र प्रचण्डको ह्वीप
चीनबाट फर्किए नेता खनाल, ऐतिहासिक पार्टी एकताबारे थाहै नदिएको गुनासो
चीनबाट फर्किए नेता खनाल, ऐतिहासिक पार्टी एकताबारे थाहै नदिएको गुनासो
२ लाख २१ हजार सहित ५ जना पक्राउ
सूर्य चिन्ह बाटै चुनाव लड्दै चित्रबहादुर केसी ,बाम गठबन्धनमा  जनमोर्चा नेपाल पनि सामेल
सूर्य चिन्ह बाटै चुनाव लड्दै चित्रबहादुर केसी ,बाम गठबन्धनमा जनमोर्चा नेपाल पनि सामेल
एमाले अध्यक्ष ओलीको राजपालाई सुझाव, हामी विरुद्ध विष बमन नगर
एमाले अध्यक्ष ओलीको राजपालाई सुझाव, हामी विरुद्ध विष बमन नगर
बिहीबार ९६ संक्रमित थप, १११ जना संक्रमणमुक्त
बिहीबार ९६ संक्रमित थप, १११ जना संक्रमणमुक्त
पल शाहलाई १५ दिनभित्र अदालतमा उपस्थित गराउन आदेश
पल शाहलाई १५ दिनभित्र अदालतमा उपस्थित गराउन आदेश
वर्ल्ड सोसल ईन्नोभेसन फोरमको ग्लोबल स्टेरिङ कमिटीमा डा. शम्भु पोखरेल चयन
वर्ल्ड सोसल ईन्नोभेसन फोरमको ग्लोबल स्टेरिङ कमिटीमा डा. शम्भु पोखरेल चयन