गोरखा भूकम्पपछिको चार वर्ष : ४५ हजार परकम्प

Shikharkhabar Shikharkhabar
|
बिहिबार, बैशाख १२, २०७६
|
|
४१ पटक हेरिएको
Shares
गोरखा भूकम्पपछिको चार वर्ष : ४५ हजार परकम्प

सारांश

  • काठमाडौं १२ बैशाख ।
  • २०७२ सालको गोरखा भूकम्पपछिका चार वर्षमा ४५ हजारवटा परकम्प आएका छन् ।
  •  भूकम्पविदहरुका अनुसार अहिले आइरहेका कम्पनहरु भूकम्प नभएर ‘आफ्टरशक’ अर्थात् परकम्पन हुन् ।

काठमाडौं १२ बैशाख । २०७२ सालको गोरखा भूकम्पपछिका चार वर्षमा ४५ हजारवटा परकम्प आएका छन् । भूकम्पविदहरुका अनुसार अहिले आइरहेका कम्पनहरु भूकम्प नभएर ‘आफ्टरशक’ अर्थात् परकम्पन हुन् । २०७२ वैशाख १२ मा गोरखाको बारपाकलाई केन्द्रविन्दु बनाएर ७.६ म्याग्निच्यूडको भूकम्प गएको थियो ।

अमेरिकी वैज्ञानिक संस्था यूएसजीएसले भने उक्त भूकम्पलाई ७.८ म्याग्निच्यूड भनेको छ ।

खानी तथा भूगर्भ विभागका महानिर्देशक एवं भूकम्पविद् डा. सोमनाथ सापकोटाका अनुसार २०७२ वैशाख १२ को भूकम्पले मर्स्याङ्दीदेखि सुनकोसी नदीसम्मको जमिनभित्र हल्लाएर धाँजाधाँजा पारेको थियो । अहिले तिनै स्थानमा परकम्प गइरहेका हुन् ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

नयाँ शक्ति नेपाल प्रदेश नं. २ का संयोजक डा. सुरेन्द्र यादव संघीय समाजवादी फोरम नेपालमा प्रवेश
नयाँ शक्ति नेपाल प्रदेश नं. २ का संयोजक डा. सुरेन्द्र यादव संघीय समाजवादी फोरम नेपालमा प्रवेश
नीजि विद्यालयलाई शुल्क लिन बाटो खुल्ला
नीजि विद्यालयलाई शुल्क लिन बाटो खुल्ला
प्रेमीले अर्कैसँग विवाह तयारी गरेपछि हत्या गरेर उनको मासुको भोज कामदारलार्इ
प्रेमीले अर्कैसँग विवाह तयारी गरेपछि हत्या गरेर उनको मासुको भोज कामदारलार्इ
लोसपाकी नेतृ चन्दा चौधरी कांग्रेस प्रवेश
लोसपाकी नेतृ चन्दा चौधरी कांग्रेस प्रवेश
स्वास्थ्य बीमाको दायरा ५ लाख पुर्‍याउने स्वास्थ्य मन्त्रीको प्रस्ताव
स्वास्थ्य बीमाको दायरा ५ लाख पुर्‍याउने स्वास्थ्य मन्त्रीको प्रस्ताव
वामदेवको मुद्दा उपर आज संवैधानिक इजलासमा दुईपक्षीय छलफल हुँदै
लागुऔषध : ‘बरामद हुन्छ, नष्ट गरेको प्रमाण हुँदैन’
लागुऔषध : ‘बरामद हुन्छ, नष्ट गरेको प्रमाण हुँदैन’
वुद्ध जयन्तीमा कुश्मामा वृक्षारोपण, १०८ पिपलको विरुवाको ॐ आकारमा पार्क तयार गरिने
वुद्ध जयन्तीमा कुश्मामा वृक्षारोपण, १०८ पिपलको विरुवाको ॐ आकारमा पार्क तयार गरिने
लकडाउन बढेपछि हिँडेरै घर जाने मजदूर बढे
लकडाउन बढेपछि हिँडेरै घर जाने मजदूर बढे
N. Korean athletes arrive in S. Korea for joint Asiad training
N. Korean athletes arrive in S. Korea for joint Asiad training

तपाईंले छुटाउनुभयो कि?