सिटौलाले गरे प्रचण्डको प्रशंसै प्रशंसा, देउवाको आलोचना गरेर थाकेनन् (भिडियोसहित)

Shikharkhabar Shikharkhabar
|
बिहिबार, मंसिर ६, २०७५
|
|
६० पटक हेरिएको
Shares
सिटौलाले गरे प्रचण्डको प्रशंसै प्रशंसा, देउवाको आलोचना गरेर थाकेनन् (भिडियोसहित)

सारांश

  • काठमाडौं, ६ मंसिर ।
  • प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसका प्रभावशाली नेता एवम् पूर्व मन्त्री कृष्ण प्रसाद सिटौलाले आफ्नै पार्टीका सभापति शेरबहादुर देउवाको खरो आलोचना गरेका छन् ।
  • उनले सभापति देउवाले पार्टीलाई विधि, विधान र नीति अनुसार चलाउन नसकेको आरोप लगाए ।

काठमाडौं, ६ मंसिर । प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसका प्रभावशाली नेता एवम् पूर्व मन्त्री कृष्ण प्रसाद सिटौलाले आफ्नै पार्टीका सभापति शेरबहादुर देउवाको खरो आलोचना गरेका छन् ।उनले सभापति देउवाले पार्टीलाई विधि, विधान र नीति अनुसार चलाउन नसकेको आरोप लगाए । आजको दिनमा देउवाको नेतृत्व पक्कापक्की असफल भएको उनको दबाी छ ।

बुधबार राति प्राईम टाईम्स टेलिभिजनको “जनता जान्न चाहन्छन” कार्यक्रममा पत्रकार ऋषि धमलासँग कुरा गर्दै नेता सिटौलाले अबको महाधिवेशनमा कस्तो समिकरण बन्छ भन्ने कुरापनि स्पष्ट नभएको जिकिर गरे।

आफूलाई मिलेर जानुपर्छ भनेर नेता शेखर कोइरालाले आग्रह गरिरहेको सुनाउँदै उनले भने,”तर मिल्ने भनेको त विचार, सिद्धान्छ, आचरण र नीतिले हो ।” सोही कार्यक्रममा सिटौलाले सत्तारुढ दल नेकपाका अध्यक्ष एवम् पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डको भने प्रशंसामात्रै गरे ।

(https://www.disabilityhelpcenter.org/)

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

प्रधानमन्त्रि अाेली  बालुवाटर बाहिर नजाने !
प्रधानमन्त्रि अाेली बालुवाटर बाहिर नजाने !
अर्थतन्त्र सुधारलाई केन्द्रमा राखेर वार्षिक नीति तथा कार्यक्रम
अर्थतन्त्र सुधारलाई केन्द्रमा राखेर वार्षिक नीति तथा कार्यक्रम
भाडा बढाउन सरकारलाई दवाव दिने यातायात व्यवसायीलाई के भन्नुहुन्छ ?
भाडा बढाउन सरकारलाई दवाव दिने यातायात व्यवसायीलाई के भन्नुहुन्छ ?
पूर्वी नाकामा कोरोनाविरुद्ध उच्च सतर्कता
चक्रवात फानीको असर आज नेपालमा पनि देखिने, सतर्क रहन सुझाव
चक्रवात फानीको असर आज नेपालमा पनि देखिने, सतर्क रहन सुझाव
नेपाली ३ खेलाडी अफगानी क्रिकेट लिगकाे ड्राफ्टमा !
नेपाली ३ खेलाडी अफगानी क्रिकेट लिगकाे ड्राफ्टमा !
राष्ट्रियसभाका ५९ जना सांसदको पदावधि टुंगो लाग्याे, कस्को कार्यकाल कति? विस्तृतमा…
राष्ट्रियसभाका ५९ जना सांसदको पदावधि टुंगो लाग्याे, कस्को कार्यकाल कति? विस्तृतमा…
म केही महिनाभित्र मर्न सक्छु, मसंग केही शब्द छैनन्, केही माग छैन, केही प्रार्थना पनि छैन: अभिनेता इरफान खान
म केही महिनाभित्र मर्न सक्छु, मसंग केही शब्द छैनन्, केही माग छैन, केही प्रार्थना पनि छैन: अभिनेता इरफान खान
फेसबुक प्रेमीबाटै बलात्कृत, भयाे २१ लाख ठगी !
फेसबुक प्रेमीबाटै बलात्कृत, भयाे २१ लाख ठगी !
आलोकनगर फोहरमुक्त
आलोकनगर फोहरमुक्त