गोरखा २ मा माओवादी अध्यक्ष दाहालको उम्मेदवारी दर्ता

Shikharkhabar Shikharkhabar
|
आइतबार, आश्विन २३, २०७९
|
|
३५ पटक हेरिएको
Shares
गोरखा २ मा माओवादी अध्यक्ष दाहालको उम्मेदवारी दर्ता

सारांश

  • गोरखा।
  • सत्तारुढ गठबन्धनमा आबद्ध नेपाल कम्युनिष्ट पार्टी (माओवादी कन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले गोरखा क्षेत्र नं २ बाट प्रतिनिधिसभा सदस्यका लागि उम्मेदवारी दर्ता गराएका छन्।
  • दाहालले मुख्य निर्वाचन अधिकृतको कार्यालय पुगेर उम्मेदवारी दर्ता गराएका हुन्।

गोरखा। सत्तारुढ गठबन्धनमा आबद्ध नेपाल कम्युनिष्ट पार्टी (माओवादी कन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले गोरखा क्षेत्र नं २ बाट प्रतिनिधिसभा सदस्यका लागि उम्मेदवारी दर्ता गराएका छन्।

दाहालले मुख्य निर्वाचन अधिकृतको कार्यालय पुगेर उम्मेदवारी दर्ता गराएका हुन्।

उम्मेदवारी दर्तामाअध्यक्ष दाहालसँगै पूर्वप्रधानमन्त्री डा बाबुराम भट्टराई, नेता नारायणकाजी श्रेष्ठ लगायत उपस्थित थिए।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

राजधानी नबनाउने संकेत पाएपछि दाङवासीहरु कडा आन्दोलनमा
राजधानी नबनाउने संकेत पाएपछि दाङवासीहरु कडा आन्दोलनमा
गृहमन्त्री लामिछाने र मेयर शाहबीच भेटवार्ता, सुकुम्बासी समस्या समाधान गर्ने विषयमा छलफल
गृहमन्त्री लामिछाने र मेयर शाहबीच भेटवार्ता, सुकुम्बासी समस्या समाधान गर्ने विषयमा छलफल
गायिका सुस्मिता स्याङ्तानलाई सर्वोत्कृष्ट तामाङ सेलो गायिकाको अवार्ड
गायिका सुस्मिता स्याङ्तानलाई सर्वोत्कृष्ट तामाङ सेलो गायिकाको अवार्ड
सुभेच्छा र राजु गिरि बिचको तनावले ‘शिवम’को रिलिज डेट सर्यो
सुभेच्छा र राजु गिरि बिचको तनावले ‘शिवम’को रिलिज डेट सर्यो
राष्ट्रपतिद्वारा हरितालिका तीजको शुभकामना
विमान दुर्घटनामा ज्यान गुमाउने पाँच जनाको शव आफन्तले बुझे
विमान दुर्घटनामा ज्यान गुमाउने पाँच जनाको शव आफन्तले बुझे
नेकपाको पदमा विवाद : लिएनन् तीन जिल्ला सचिवले सपथ
नेकपाको पदमा विवाद : लिएनन् तीन जिल्ला सचिवले सपथ
सत्तारुढ नेकपाभित्र असन्तुष्टि चुलिँदै, बैठकको मिति अझै तोकिएन
सत्तारुढ नेकपाभित्र असन्तुष्टि चुलिँदै, बैठकको मिति अझै तोकिएन
गृहमन्त्रीसँग टकरावमा मेयर बालेन, प्रहरी चौकी हटाउने प्रयास विफल, अश्लील स्टाटसपछि फेरि विवादमा
पर्यटकको रोजाइमा जलविरे झरना
पर्यटकको रोजाइमा जलविरे झरना

तपाईंले छुटाउनुभयो कि?