गोली हानी श्रीमतीको हत्या

Shikharkhabar Shikharkhabar
|
शुक्रबार, चैत्र १६, २०७४
|
|
२७ पटक हेरिएको
Shares
गोली हानी श्रीमतीको हत्या

सारांश

  • खजुरा, बाँके, १६ चैत,बाँके जिल्लामा श्रीमान्ले गोली हानेर आफ्नै श्रीमतीको हत्या गरेका छन् ।
  • जिल्लाको डुडुवा गाउँपालिका वडा नंं ३ वनकट्टीका ३० वर्षीय सञ्जयकुमार बर्माले २८ वर्षीया श्रीमती सुनिता वर्माको गएराति गोली हानेर हत्या गरेको जिल्ला प्रहरी कार्यालय बाँकेले जनाएको छ ।
  • प्रहरीका अनुसार कोखा र दाहिने हातमा गोली लागेकी सुनिताको घटनास्थलमै मृत्यु भएको छ ।

खजुरा, बाँके, १६ चैत,बाँके जिल्लामा श्रीमान्ले गोली हानेर आफ्नै श्रीमतीको हत्या गरेका छन् ।

जिल्लाको डुडुवा गाउँपालिका वडा नंं ३ वनकट्टीका ३० वर्षीय सञ्जयकुमार बर्माले २८ वर्षीया श्रीमती सुनिता वर्माको गएराति गोली हानेर हत्या गरेको जिल्ला प्रहरी कार्यालय बाँकेले जनाएको छ ।

प्रहरीका अनुसार कोखा र दाहिने हातमा गोली लागेकी सुनिताको घटनास्थलमै मृत्यु भएको छ । हत्या गर्ने बर्मालाई प्रहरीले पक्राउ गरेको छ ।

मानसिक रोगको औषधि सेवन गरिरहेका बर्माले बयानका क्रममा घरमा काम गर्ने नोकरसँग श्रीमतीको अनैतिक सम्बन्ध रहेको आशंकामा श्रीमतीको हत्या गरेको प्रहरीसमक्ष स्वीकारेका छन् । घटनाको अनुसन्धान शुरु गरिएको छ ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

प्रधानसेनापति थापा र सेनाअध्यक्ष नरवणेबीच द्विपक्षीय वार्ता शुरु
प्रधानसेनापति थापा र सेनाअध्यक्ष नरवणेबीच द्विपक्षीय वार्ता शुरु
जिफन्टमा श्रेष्ठको नेतृत्वमा ५७ सदस्यीय नयाँ नेतृत्व चयन
जिफन्टमा श्रेष्ठको नेतृत्वमा ५७ सदस्यीय नयाँ नेतृत्व चयन
राष्ट्रियसभा चुनावका लागि २१ दललाई चुनाव चिह्न प्रदान (नाम र चिह्नसहित)
राष्ट्रियसभा चुनावका लागि २१ दललाई चुनाव चिह्न प्रदान (नाम र चिह्नसहित)
अवैध सम्पत्ति आर्जन गरेको आरोपमा कोलम्बियाली राष्ट्रपतिका छोरा पक्राउ
अवैध सम्पत्ति आर्जन गरेको आरोपमा कोलम्बियाली राष्ट्रपतिका छोरा पक्राउ
अब हरेक नेपालीमा स्वास्थ्य बिमा अनिवार्य हुनुपर्ने -गगन थापा, पूर्व स्वास्थ्यमन्त्री
अब हरेक नेपालीमा स्वास्थ्य बिमा अनिवार्य हुनुपर्ने -गगन थापा, पूर्व स्वास्थ्यमन्त्री
पहिलो चरणको निर्वाचन तयारी पूरा :  कांग्रेस
पहिलो चरणको निर्वाचन तयारी पूरा : कांग्रेस
काठमाडौं महानगरको मेयरका लागि सिर्जना सिंहले अघि सारिन् सात संकल्प
काठमाडौं महानगरको मेयरका लागि सिर्जना सिंहले अघि सारिन् सात संकल्प
समृद्धिको सपना पूरा गर्न सत्तापक्ष र प्रतिपक्ष मिल्नुपर्छ : सिंह
समृद्धिको सपना पूरा गर्न सत्तापक्ष र प्रतिपक्ष मिल्नुपर्छ : सिंह
जथाभावी फोहर फाल्नेहरुबाट ५ लाख रकम असुल !
जथाभावी फोहर फाल्नेहरुबाट ५ लाख रकम असुल !
जलवायु चुनौतीको सामना गर्न प्रकृतिमा आधारित समाधानका उपाय अवलम्बनमा जोड
जलवायु चुनौतीको सामना गर्न प्रकृतिमा आधारित समाधानका उपाय अवलम्बनमा जोड

तपाईंले छुटाउनुभयो कि?