आजकाे माैसम : पहाडी क्षेत्रमा हल्का वर्षाको सम्भावना

Shikharkhabar Shikharkhabar
|
मंगलबार, कार्तिक १, २०७९
|
|
३९ पटक हेरिएको
Shares
आजकाे माैसम : पहाडी क्षेत्रमा हल्का वर्षाको सम्भावना

सारांश

  • काठमाडौं।
  • हाल नेपालमा कुनै उल्लेखनीय मौसमी प्रणालीको प्रभाव छैन।
  • बिहान पहाडी भूभागमा आंशिकदेखि सामान्य बदली रहे पनि बाँकी क्षेत्रमा मौसम सफा छ।

काठमाडौं। हाल नेपालमा कुनै उल्लेखनीय मौसमी प्रणालीको प्रभाव छैन। बिहान पहाडी भूभागमा आंशिकदेखि सामान्य बदली रहे पनि बाँकी क्षेत्रमा मौसम सफा छ।

दिउँसो सुदूरपश्चिम, कर्णाली र लुम्बिनीमा आंशिकदेखि सामान्य बदली रहने आकलन मौसम पूर्वानुमान महाशाखाले गरेको छ। बाँकी भेगमा मौसम सामान्यतया सफा रहनेछ।

सुदूरपश्चिम, कर्णाली र लुम्बिनीका पहाडी भूभागका एक-दुई स्थानमा भने हल्का वर्षाको सम्भावना छ। राति गण्डकी प्रदेश लगायत देशका पहाडी भूभागमा आंशिक बदली रहने आकलन गरिएको छ। बुधबार पहाडी भूभागका थोरै स्थानमा हल्का वर्षाको सम्भावना रहेको छ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

हिन्दी मिडियम २ बाट कमब्याक गर्दै इरफान खान
हिन्दी मिडियम २ बाट कमब्याक गर्दै इरफान खान
मुलुकका त्रिशूलीलगायत विभिन्न नदीमा तुइन हटाएर पुल बनाउने अभियान, तुइन विस्थापित
मुलुकका त्रिशूलीलगायत विभिन्न नदीमा तुइन हटाएर पुल बनाउने अभियान, तुइन विस्थापित
आगामी पुसमा राष्ट्रिय बाणिज्य बैंकमा पाँच सय ५० जनालाई जागिर
आगामी पुसमा राष्ट्रिय बाणिज्य बैंकमा पाँच सय ५० जनालाई जागिर
भ्रष्टाचार नियन्त्रणका लागि अझै कडा तरिकाले प्रस्तुत हुन्छौँ : प्रधानमन्त्री
भ्रष्टाचार नियन्त्रणका लागि अझै कडा तरिकाले प्रस्तुत हुन्छौँ : प्रधानमन्त्री
प्रधानमन्त्री देउवाको ठाडो निर्देशनः १५ दिनमा काठमाडौंका सडकमा खाल्डाखुल्डी देख्न नपरोस्
प्रधानमन्त्री देउवाको ठाडो निर्देशनः १५ दिनमा काठमाडौंका सडकमा खाल्डाखुल्डी देख्न नपरोस्
राष्ट्रपति पौडेल र राजदूत सोङबीच शिष्टाचार भेट, के भयाे कुराकानी ?
राष्ट्रपति पौडेल र राजदूत सोङबीच शिष्टाचार भेट, के भयाे कुराकानी ?
नयाँ लाइसेन्सका लागी परीक्षा नलिइने
नयाँ लाइसेन्सका लागी परीक्षा नलिइने
विवादमा परेका नेपाली गीतहरु
विवादमा परेका नेपाली गीतहरु
आक्रमणको जिम्मेवारी इस्लामिक स्टेट्सले लियो
आक्रमणको जिम्मेवारी इस्लामिक स्टेट्सले लियो
कीर्तिपुरमा आज सार्बजनिक बिदा
कीर्तिपुरमा आज सार्बजनिक बिदा