घट्यो सुनको मूल्य

Shikharkhabar Shikharkhabar
|
शुक्रबार, पौष १३, २०८०
|
|
४२ पटक हेरिएको
Shares
घट्यो सुनको मूल्य

सारांश

  • काठमाडौं ।
  • नेपाली बजारमा सुनको मूल्य आज घटेको छ ।
  • अघिल्लो दिन १ लाख २२ हजार रुपैयाँमा कारोबार भएको छापावाल सुनको मूल्य आज १ हजार ३०० रुपैयाँ घटेको हो ।

काठमाडौं । नेपाली बजारमा सुनको मूल्य आज घटेको छ । अघिल्लो दिन १ लाख २२ हजार रुपैयाँमा कारोबार भएको छापावाल सुनको मूल्य आज १ हजार ३०० रुपैयाँ घटेको हो ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुन प्रतितोला १ लाख २० हजार ७ सय रुपैयाँमा कारोबार भइरहेको छ । यस्तै तेजावी सुन तोलामा १ लाख २० हजार १०० रुपयाँमा कारोबार भइरहेको छ ।

आज चाँदीको मूल्य पनि घटेको छ । चाँदीको मूल्य आज तोलामा ३५ रुपैयाँ घटेर प्रतितोला १ हजार ४५५ रुपैयाँमा कारोबार भइरहेको छ ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

स्वास्थ्य अवस्था विग्रँदै गएपछि डा केसीकाे हेरचाहमा खटिएका चिकित्सकहरू बाहिरिए
स्वास्थ्य अवस्था विग्रँदै गएपछि डा केसीकाे हेरचाहमा खटिएका चिकित्सकहरू बाहिरिए
दरबारमार्ग सामुहिक बलात्कार काण्ड: शैलेस मात्र जेल चलान, अन्य आरोपीको रेड कर्नर नोटिस जारी हुने 
दरबारमार्ग सामुहिक बलात्कार काण्ड: शैलेस मात्र जेल चलान, अन्य आरोपीको रेड कर्नर नोटिस जारी हुने 
शुक्रबार काठमाडौँमा कति कोरोना संक्रमित थपिए ?
प्रतिनिधिसभा बैठक बस्दै, सभामुख चयन आज पनि असंभव
प्रतिनिधिसभा बैठक बस्दै, सभामुख चयन आज पनि असंभव
एक हजार ५४८ सवारी साधनमा ‘ह्वील लक’
एक हजार ५४८ सवारी साधनमा ‘ह्वील लक’
प्रचण्ड र माधव नेपाल बिग्रहको बाटोमा अग्रसर भएको आरोप लगाउँदै प्रधानमन्त्री ओलीले भनेः पार्टीको भविष्य जोगाउन ताजा जनादेश लिने निर्णय गरेँ
उपनिर्वाचन २०७६ः पचास स्थानको नतिजा सार्वजनिक
उपनिर्वाचन २०७६ः पचास स्थानको नतिजा सार्वजनिक
आज छठको अन्तिम दिन उदाउँदो सूर्यलाई अर्घ दिइदै
आज छठको अन्तिम दिन उदाउँदो सूर्यलाई अर्घ दिइदै
आबेको हत्याको छायाँबीच जापानमा निर्वाचन
आबेको हत्याको छायाँबीच जापानमा निर्वाचन
लोकसेवाको विज्ञापनको समर्थनमा युवा संघ नेपालका सहसंयोजक रमेश पौडेलको ९ तर्क
लोकसेवाको विज्ञापनको समर्थनमा युवा संघ नेपालका सहसंयोजक रमेश पौडेलको ९ तर्क