तनुश्री लेस्बियन हुन्, उनले मलाइ पटक पटक बलात्कार गरीन्: राखि सावंत

Shikharkhabar Shikharkhabar
|
बिहिबार, कार्तिक ८, २०७५
|
|
३८ पटक हेरिएको
Shares
तनुश्री लेस्बियन हुन्, उनले मलाइ पटक पटक बलात्कार गरीन्: राखि सावंत

सारांश

  • काठमाडौँ, ८ कात्तिक ।
  • २०१७ मा हलिउड बाट सुरु भएको मिटु ले यतिबेला बलिउडमा तहल्का मच्चाई रहेको छ ।
  • महिलाले पुरुषलाई बलात्कारको आरोप लाउदै मिटूलाइ समर्थन गर्ने धेरै निस्किए तर महिलालाई महिलालेनै बलात्कार गरेको आरोप लाउदै मिटू लाइ समर्थन गरेको भने पहिलो पल्ट देखिदै छ ।

काठमाडौँ, ८ कात्तिक । २०१७ मा हलिउड बाट सुरु भएको मिटु ले यतिबेला बलिउडमा तहल्का मच्चाई रहेको छ । महिलाले पुरुषलाई बलात्कारको आरोप लाउदै मिटूलाइ समर्थन गर्ने धेरै निस्किए तर महिलालाई महिलालेनै बलात्कार गरेको आरोप लाउदै मिटू लाइ समर्थन गरेको भने पहिलो पल्ट देखिदै छ । राखीले एक पत्रकार सम्मेलनमा तनुश्रीमाथि नसालु पदार्थ सेवन गरेको र आफूमाथि बलात्कार गरेको आरोप लगाइन्। राखीको यस्तो बयानले बलिउड क्षेत्रमा हंगामा मच्याइदिएको छ।

राखीले भनिन्, अति भयो मिटु अब म सी टु को सुरुवात गर्न चाहन्छु । आज म सबैलाई यो वास्तविकता बताउन चाहन्छु, जुन १२ वर्ष अघिको हो। तनुश्रीले म माथि पटक पटक बलात्कार गरिन्।उनले फेरि भनिन्, आज धेरैले सोच्छन् होला, एक युवतीले अर्की युवतीको बलात्कार कसरी गर्न सक्छ रु तर म यो बताउछु की तनुश्रीको सबैभन्दा ठूलो सत्यता उनी लेस्बियन हुन्। उनी भित्रबाट एक पुरुष हुन्। कयौँ पटक सिगरेटमा तंबाखू निकालेर कयौँ चिज मिसाउथिन् र त्यो जर्वजस्ती मलाई पिलाउथिन्। पिएपछि मेरो अवस्था यस्तो हुन्थ्यो, कि म उडिरहेकी छु।

राखीले फेरि भनिन्, १२ वर्ष पहिले तनुश्री मेरी वेस्ट फ्रेण्ड थिइन्। मलाइ केहि पनि थाहा थिएन । पुरुषले मात्र बलात्कार गर्दैन्, एक महिलाले पनि बलात्कार गर्छ । यो कुरा सुनेर दुनिया हाँस्छ होला तर वास्तविकता यही यो। राखीले, बलिउडमा थुप्रै लेजबियन नायिकाहरु रहेको समेत खुलासा गरेकी छिन् । राखीको यो आरोपसँगै अब बलिउडमा चर्किरहेको ‘मि टू’ अभियानले नयाँ मोड लिने देखिएको छ ।

यस विवादमा राखि सावंतले हरेक दिन केही न केही नयाँ खुलासा गर्दै गएकी छिन् । उनले तनुश्रीमाथि लगाएको कयौँ आरोप र बयानले धेरैलाई हैरान बनाएको छ। तनुश्रीले मानहानीको मुद्दा दर्ता गराएपछि राखीले तनुश्रीमाथि यस्तो आरोप लगाएको अनुमान गर्न सकिन्छ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

ठेकेदारका कारण सरकार बदनाम हुनुपरेको छ : प्रधानमन्त्री
ठेकेदारका कारण सरकार बदनाम हुनुपरेको छ : प्रधानमन्त्री
बाघ संरक्षणमा नेपालले लिएको अग्रसरता अन्तर्राष्ट्रिय जगतमा प्रशंसनिय : राष्ट्रपति भण्डारी
बाघ संरक्षणमा नेपालले लिएको अग्रसरता अन्तर्राष्ट्रिय जगतमा प्रशंसनिय : राष्ट्रपति भण्डारी
कमल थापाको घोषणा : ‘म यो गीता हातमा राखेर भन्छु, राप्रपा फुट्दैन्’
कमल थापाको घोषणा : ‘म यो गीता हातमा राखेर भन्छु, राप्रपा फुट्दैन्’
‘देउवाले मोदीलाई संविधान संशोधन गर्ने बचन दिएर नेपालीको अपमान गरे’
राष्ट्रपति समक्ष राजदूतद्वयको ओहदाको प्रमाणपत्र प्रस्तुत
राष्ट्रपति समक्ष राजदूतद्वयको ओहदाको प्रमाणपत्र प्रस्तुत
बिना मेकअपकी कैटरिना कैफ हेर्नुस्
बिना मेकअपकी कैटरिना कैफ हेर्नुस्
सीमा नाका बन्द गर्न सिफारिस
सीमा नाका बन्द गर्न सिफारिस
डेढ लाख बढीले पशुपतिनाथको दर्शन गरिसके
डेढ लाख बढीले पशुपतिनाथको दर्शन गरिसके
अभिनेत्री करिश्मा मानन्धर र सांसद शान्ता चौधरीले कहाँ कहाँबाट एसईई दिदैछन् ?
अभिनेत्री करिश्मा मानन्धर र सांसद शान्ता चौधरीले कहाँ कहाँबाट एसईई दिदैछन् ?
स्वेता अरुसँग बोल्दा जिवनले आँखा तरेपछि….(भिडियो)
स्वेता अरुसँग बोल्दा जिवनले आँखा तरेपछि….(भिडियो)

तपाईंले छुटाउनुभयो कि?