घरमा काम गर्ने सहयोगीमा कोरोना पोजिटिभ देखिएपछि नेका बरिष्ठ नेता पौडेल आइसोलेसनमा

Shikharkhabar Shikharkhabar
|
शनिबार, आश्विन २४, २०७७
|
|
४० पटक हेरिएको
Shares
घरमा काम गर्ने सहयोगीमा कोरोना पोजिटिभ देखिएपछि नेका बरिष्ठ नेता पौडेल आइसोलेसनमा

सारांश

  • प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेल घरमा काम गर्ने सहयोगीमा कोरोना देखिएपछि ‘आइसोलेसन’मा बसेका छन् ।
  • उनको सचिवालयले जनाएअनुसार उनी घरमै आईसोलेशनमा छन् ।
  • पौडेल आईसोलेशनमा बसेकोले पनि पार्टीको केन्द्रीय समितिको बैठकको मिति अनिश्चित बनेको छ ।

प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेल घरमा काम गर्ने सहयोगीमा कोरोना देखिएपछि ‘आइसोलेसन’मा बसेका छन् । उनको सचिवालयले जनाएअनुसार उनी घरमै आईसोलेशनमा छन् । पौडेल आईसोलेशनमा बसेकोले पनि पार्टीको केन्द्रीय समितिको बैठकको मिति अनिश्चित बनेको छ । मुख्यसचिव पौडेलकाअनुसार शीर्ष नेतृत्वबीच छलफलपश्चात् मिति तय गरिने भएको छ ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

महेश बस्नेतले गरे चार कराेडकाे योजना सार्वजनिक
महेश बस्नेतले गरे चार कराेडकाे योजना सार्वजनिक
अर्धशतक बनाउन चुके ज्ञानेन्द्र !(Live)
अर्धशतक बनाउन चुके ज्ञानेन्द्र !(Live)
मिनीट्रक दुर्घटनामा १७ जनाको मृत्यु
मिनीट्रक दुर्घटनामा १७ जनाको मृत्यु
फिफा विश्वकप २०२२ का क्‍वाटरफाइनल खेलहरु आजबाट सुरु हुँदै
फिफा विश्वकप २०२२ का क्‍वाटरफाइनल खेलहरु आजबाट सुरु हुँदै
विवाहित पुरुषसँगको सम्पर्कबाट बच्चा जन्मियो भने त्यसलाई विवाह मान्ने कि नमान्ने ?
विवाहित पुरुषसँगको सम्पर्कबाट बच्चा जन्मियो भने त्यसलाई विवाह मान्ने कि नमान्ने ?
सुष्मा महराले भनिन्,‘गुण्डाहरुले मलाई मार्छन्, यो मेरो अन्तिम पत्रकार सम्मेलन हुनसक्छ’ (हेर्नुहोस् भिडियो)
सुष्मा महराले भनिन्,‘गुण्डाहरुले मलाई मार्छन्, यो मेरो अन्तिम पत्रकार सम्मेलन हुनसक्छ’ (हेर्नुहोस् भिडियो)
बाओको अध्यक्षमा बान की मुन निर्वाचित
बाओको अध्यक्षमा बान की मुन निर्वाचित
प्रधानमन्त्री र संघीय गठबन्धनबीच वालुवाटारमा वार्ता
प्रधानमन्त्री र संघीय गठबन्धनबीच वालुवाटारमा वार्ता
सर्वोच्चको प्रश्न– ‘लोकसेवाको विज्ञापन रद्द किन नगर्ने ?’
सर्वोच्चको प्रश्न– ‘लोकसेवाको विज्ञापन रद्द किन नगर्ने ?’
राहत कटौती, शरणार्थी भोकै, मानवीय संकटको खतरा