मिनीट्रक दुर्घटनामा १७ जनाको मृत्यु

Shikharkhabar Shikharkhabar
|
शनिबार, मंसिर २९, २०७५
|
|
३६ पटक हेरिएको
Shares
मिनीट्रक दुर्घटनामा १७ जनाको मृत्यु

सारांश

  • काठमाडौं ।
  • नुवाकोटमा भएको मिनीट्रक दुर्घटनामा १७ जनाको मृत्यु भएको छ ।
  • ८ जना घाइते भएका छन् ।

काठमाडौं । नुवाकोटमा भएको मिनीट्रक दुर्घटनामा १७ जनाको मृत्यु भएको छ । ८ जना घाइते भएका छन् । मिनीट्रक नुवाकोट दुप्चेश्वर गाउँपालिकाको घ्याङफेदीमा दुर्घटना भएको हो।

घेवाको लागि सिँटाङमा गएर फर्किएको बा ३ ख ३९१३ नम्बरको मिनीट्रक हिजो शुक्रबार साँझ दुर्घटनामा परेको हो।

मिनीट्रक रातिमा दुर्घटना भएकाले कति जना चढेका थिए भन्ने एकीन भैनसकेको प्रहरीले जनाएको छ । मृतकहरूको सनाखत पनि हुन बाँकी छ ।

८ जना घाइतेलाई उपचारको लागि टिचिङ अस्पताल काठमाडौं ल्याइएको नुवाकोट प्रहरीले जनाएको छ । घटनाको थप विवरण आउन बाँकी छ। पठाइएको सदरमुकामबाट घटनास्थल पुग्न तीन घण्टा लाग्छ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

तीन हजार हेक्टरमा कृषि वन
तीन हजार हेक्टरमा कृषि वन
टिपर, ट्यांकर देब्रे साइडबाट- मोटरसाइकल, जिप, कार दाहिने लेनबाट चलाउनुस्
टिपर, ट्यांकर देब्रे साइडबाट- मोटरसाइकल, जिप, कार दाहिने लेनबाट चलाउनुस्
मलेसियामा नेपालीसहित करिब तीनसय प्रहरी नियन्त्रणमा
मलेसियामा नेपालीसहित करिब तीनसय प्रहरी नियन्त्रणमा
मृत्युपश्चात् शरीरका सम्पूर्ण अङ्ग दान गर्ने प्रधानमन्त्रीको घोषणा
मृत्युपश्चात् शरीरका सम्पूर्ण अङ्ग दान गर्ने प्रधानमन्त्रीको घोषणा
बारी जोत्दै गरेकी मंगलीको करेन्ट लागेर ज्यान गयो
बारी जोत्दै गरेकी मंगलीको करेन्ट लागेर ज्यान गयो
पृथ्वीनारायण शाहका दिव्योपदेशलाई अनुसरण गरे परराष्ट्र नीतिमा कुनै समस्या आउँदैन : लिङ्देन
पृथ्वीनारायण शाहका दिव्योपदेशलाई अनुसरण गरे परराष्ट्र नीतिमा कुनै समस्या आउँदैन : लिङ्देन
भ्रमण सफल भएको भारतले गर्यो दाबी
भ्रमण सफल भएको भारतले गर्यो दाबी
नेविसंघको महाधिवेसन अन्यौलमा, बरिष्ठ उपाध्यक्ष सहित ७ ले दिए राजिनामा
नेविसंघको महाधिवेसन अन्यौलमा, बरिष्ठ उपाध्यक्ष सहित ७ ले दिए राजिनामा
रियल मड्रिडलाइ रोनाल्डोले सय मिलियन यूरो तिर्नुपर्ने !
रियल मड्रिडलाइ रोनाल्डोले सय मिलियन यूरो तिर्नुपर्ने !
सरकारले जनताले अनुभूति गर्ने गरी  काम गर्न सकेकाे  छैन: देवेन्द्र पौडेल
सरकारले जनताले अनुभूति गर्ने गरी काम गर्न सकेकाे छैन: देवेन्द्र पौडेल

तपाईंले छुटाउनुभयो कि?