घाँटीमा गुट्खा अड्किएर मृत्यु

Shikharkhabar Shikharkhabar
|
बुधबार, पौष २५, २०७५
|
|
४९ पटक हेरिएको
Shares
घाँटीमा गुट्खा अड्किएर मृत्यु

सारांश

  • काठमाडौं २५ पुस ।
  •   घाँटीमा गुट्खा अड्किएर मोरङको सुन्दरहरैंचा नगरपालिका- ३ गछियाका ३५ वर्षीय शर्मानन्द तिम्सिनाको मृत्यु भएको छ।
  • गुट्खा खाने क्रममा साँझ ७ बजे घाँटीमा खड्किएर तिम्सिना घाइते भएका थिए।

काठमाडौं २५ पुस ।  घाँटीमा गुट्खा अड्किएर मोरङको सुन्दरहरैंचा नगरपालिका- ३ गछियाका ३५ वर्षीय शर्मानन्द तिम्सिनाको मृत्यु भएको छ। गुट्खा खाने क्रममा साँझ ७ बजे घाँटीमा खड्किएर तिम्सिना घाइते भएका थिए।

मोरङ प्रहरीका प्रवक्ता डीएसपी घनश्याम श्रेष्ठका अनुसार घाँटीमा गुट्खा अड्किएर श्वास फेर्न गाह्रो भएपछि उनलाई उपचारका लागि बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरान लगिएको थियो। उपचारकै क्रममा तिम्सिनाको राति ८ बजे मृत्यु भएको श्रेष्ठले बताए। अन्नपूर्णपोष्टबाट

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

को को आउँदैछन् सातै प्रदेशमा नेपाल कम्युनिष्ट पार्टीको नेतृत्वमा ? ७ नम्बर पहिलो
को को आउँदैछन् सातै प्रदेशमा नेपाल कम्युनिष्ट पार्टीको नेतृत्वमा ? ७ नम्बर पहिलो
विवेकशील नेपालीले धुर्मुस सुन्तली फाउण्डेसनको पुनर्निर्माणलाई पाँच लाख सहयोग
विवेकशील नेपालीले धुर्मुस सुन्तली फाउण्डेसनको पुनर्निर्माणलाई पाँच लाख सहयोग
उपराष्ट्रपतिमा पनि पुनः नन्दबहादुर पुन
उपराष्ट्रपतिमा पनि पुनः नन्दबहादुर पुन
राति सेक्स गर्दा चिन्तित हुनु हुन्छ ? अब यसरी सेक्स गर्नुस्
राति सेक्स गर्दा चिन्तित हुनु हुन्छ ? अब यसरी सेक्स गर्नुस्
कर्णालीमा प्रचण्ड-माधव पक्षको गठबन्धनपछि ओलीलाई धक्का
कर्णालीमा प्रचण्ड-माधव पक्षको गठबन्धनपछि ओलीलाई धक्का
सुदूरपश्चिम प्रदेश सरकारले इजरायलमा मृत्यु भएकाको परिवारलाई दुई लाख दिने
सुदूरपश्चिम प्रदेश सरकारले इजरायलमा मृत्यु भएकाको परिवारलाई दुई लाख दिने
अमेरिका र युरोपमा रुसी कूटनीतिज्ञलाई देश निकाला गर्ने होडबाजी, रुसले भन्यो– उचित समयमा उचित जवाफ दिइने छ
अमेरिका र युरोपमा रुसी कूटनीतिज्ञलाई देश निकाला गर्ने होडबाजी, रुसले भन्यो– उचित समयमा उचित जवाफ दिइने छ
लकडाउनको ‘फुर्सदले बढ्यो साइबर अपराध’
लकडाउनको ‘फुर्सदले बढ्यो साइबर अपराध’
बिमस्टेक : विदेश मन्त्रालयका सचिवहरुको बैठक भोली मंगलबार , यसरी सिगांरियो काठमाडौं
बिमस्टेक : विदेश मन्त्रालयका सचिवहरुको बैठक भोली मंगलबार , यसरी सिगांरियो काठमाडौं
आगालागीमा परी चार जनाको मृत्यु, सात जना घाइते
आगालागीमा परी चार जनाको मृत्यु, सात जना घाइते