घुसआरोपी फिर्ता गर्नु कानुनसम्मत : सर्वोच्च

Shikharkhabar Shikharkhabar
|
बुधबार, पौष २७, २०७३
|
|
१६३ पटक हेरिएको
Shares
घुसआरोपी फिर्ता गर्नु कानुनसम्मत : सर्वोच्च

सारांश

  • तीन लाख रुपैयाँ घुस रकमसहित पक्राउ परेका अदालतका कर्मचारीलाई अख्तियार दुरूपयोग अनुसन्धान आयोगबाट फिर्ता गर्ने कार्य कानुनसम्मत रहेको दाबी सर्वोच्च अदालतले गरेको छ।
  • सेवाग्राहीबाट अनियमितताको रूपमा लिएको रकमसहित अख्तियारले गत शुक्रबार ललितपुर जिल्ला अदालतका नायबसुब्बा श्यामप्रसाद अर्याललाई पक्राउ गरी हिरासतमा लिइसकेको अवस्थामा प्रधानन्यायाधीश सुशीला कार्कीको निर्देशनअनुरुप फिर्ता गरिएको थियो।
  • उक्त प्रकरणलाई सर्वोच्चले विज्ञप्तिमार्फत कानुनसम्मत रहेको दाबी गरेको हो।

तीन लाख रुपैयाँ घुस रकमसहित पक्राउ परेका अदालतका कर्मचारीलाई अख्तियार दुरूपयोग अनुसन्धान आयोगबाट फिर्ता गर्ने कार्य कानुनसम्मत रहेको दाबी सर्वोच्च अदालतले गरेको छ।

सेवाग्राहीबाट अनियमितताको रूपमा लिएको रकमसहित अख्तियारले गत शुक्रबार ललितपुर जिल्ला अदालतका नायबसुब्बा श्यामप्रसाद अर्याललाई पक्राउ गरी हिरासतमा लिइसकेको अवस्थामा प्रधानन्यायाधीश सुशीला कार्कीको निर्देशनअनुरुप फिर्ता गरिएको थियो। उक्त प्रकरणलाई सर्वोच्चले विज्ञप्तिमार्फत कानुनसम्मत रहेको दाबी गरेको हो।

यो खबर हामीले आजको अन्नपूर्ण पोष्टबाट लिएका हौ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?