चट्याङ लागेर डडेल्धुरामा दुइ जनाको मृत्यु

Shikharkhabar Shikharkhabar
|
शुक्रबार, माघ २५, २०७५
|
|
२२ पटक हेरिएको
Shares
चट्याङ लागेर डडेल्धुरामा दुइ जनाको मृत्यु

सारांश

  • डडेल्धुरा, माघ २५ ।
  • चट्याङ लागेर डडेल्धुराका फरकफरक स्थानमा शुक्रबार दुई जनाको मृत्यु भएको छ।
  • घटनामा अरु चार घाइते भएको सामाचार प्राप्त भएको छ ।

डडेल्धुरा, माघ २५ । चट्याङ लागेर डडेल्धुराका फरकफरक स्थानमा शुक्रबार दुई जनाको मृत्यु भएको छ।घटनामा अरु चार घाइते भएको सामाचार प्राप्त भएको छ ।

बिहान २ः३० बजेरित सुतिरहेको बेला एक्कसी चट्याङ लागेर भागेश्वर गाउँपालिका–५ सलेताकी २० वर्षीया सरस्वती नाथको मृत्यु भएको हो । र बझाङको दुर्गाथली गाउँपालिका–७ का ४८ वर्षीय गोगन दौल्याल रहेका छन्।

यस्तै अमरगढी नगरपालिका–३ रजोडामा रहेको राजपुर सामुदायिक वन उपभोक्ता समूहको भवनमा सुतिरहेका मजदुर बझाङका गोगन दौल्यालको पनि बिहान ४ बजेतिर चट्याङ लागेर घटनास्थलमै मृत्यु भएको हो।चट्याङ लागेर सरस्वतीका दुई बहिनी र दुई भाइ घाइते भएका छन्।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

तपाईंले छुटाउनुभयो कि?