४ नम्बर प्रदेशलाई पर्यटन हब बनाउँछौ : गुरुङ

Shikharkhabar Shikharkhabar
|
शनिबार, कार्तिक ११, २०७४
|
|
२२ पटक हेरिएको
Shares
४ नम्बर प्रदेशलाई पर्यटन हब बनाउँछौ : गुरुङ

सारांश

  • एमाले सचिव तथा ४ नम्बर प्रदेशका मुख्य मन्त्रीका दावेदार पृथ्वी सुुब्बा गुरुङले यस प्रदेशलाई पर्यटनकाे हब बनाईने उद्घोष गरेका छन् ।
  • काठमाडौंमा भएको पत्रकार भेटघाट कार्यक्रममा बोल्दै सचिव गुरुङले यस्तो बताएका हुन् ।
  • यस प्रदेशलाई पर्यटन हब बनाउनकालागि प्रत्येक जिल्लामा प्राथमिकताका साथ विकासका एजेन्डा घोषणा पत्रमा समेटिने उनले बताए ।

एमाले सचिव तथा ४ नम्बर प्रदेशका मुख्य मन्त्रीका दावेदार पृथ्वी सुुब्बा गुरुङले यस प्रदेशलाई पर्यटनकाे हब बनाईने उद्घोष गरेका छन् । काठमाडौंमा भएको पत्रकार भेटघाट कार्यक्रममा बोल्दै सचिव गुरुङले यस्तो बताएका हुन् । यस प्रदेशलाई पर्यटन हब बनाउनकालागि प्रत्येक जिल्लामा प्राथमिकताका साथ विकासका एजेन्डा घोषणा पत्रमा समेटिने उनले बताए ।

४ नम्बर प्रदेश हाइड्रोपावरको विकासका हिसावले सबैभन्दा धनि प्रदेश हो उनले भने, ‘जनताको जिवनस्तर माथि उठ्नेगरी हाइड्रोको विकासमा ध्यान दिइने छ ।’ यसै कार्यक्रममा बोल्दै उनले उत्तर दक्षिण सिमा नाका खोल्न पहल गरिने बताए ।

‘जनताले मलाई तपाई ४ नम्बर प्रदेशको मुख्यमन्त्रीको उम्मेदवार हो भनेर प्रश्न सोध्न थालेका छन् । मैले मै हुँ भन्ने गरेको छु । पार्टीले निर्णय नगरिसकेकाले अन्यथा हुन्न भन्ने लागेको छ’ उनले भने ।

प्रतिक्रिया

4 कमेन्ट

    Comment Author

    Umesh Bhattarai

    हब त् थाहा छैन …….हरिबिजोग त् १००% हुन्छ भातमारा हो

    Comment Author

    Laxmi Sunar

    खुल्कियाे पहिला पनि यस्तै सुनेकाे हाे

    Comment Author

    Tahal Subedi Laduk

    उखाने काेकुरा मात्त हाे।

    Comment Author

    Badri Prasad Humagain

    राम राम राम थुक्क गधा हो?अझै जनतालाइ झुक्याउन छाडेनौ हगि?तिमिहरुले केही गर्दैनौ भन्नी सबै जनताले जानी सकेका छ्न?तिमिहरु बारमबार नखोक यार???

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 4
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

तपाईंले छुटाउनुभयो कि?