चन्द्रौटामा ७६ जनाले गरे रक्तदान

Shikharkhabar Shikharkhabar
|
मंगलबार, आषाढ २६, २०७५
|
|
२५ पटक हेरिएको
Shares
चन्द्रौटामा ७६ जनाले गरे रक्तदान

सारांश

  • माधव बेल्वासे,कपिलवस्तु चन्द्रौटा, २६ असार ।
  • कपिलवस्तु शिवराज नगरपालिका चन्द्रौटामा भएको कार्यक्रममा ७६ जनाले रक्तदान गरेका छन ।
  • शिवराज नगरपालिका को सहयोग र सामाजिक विकास मंच कपिलवस्तुको आयोजना भएको कार्यक्रममा रक्तदान गरिएको हो ।

माधव बेल्वासे,कपिलवस्तु चन्द्रौटा, २६ असार । कपिलवस्तु शिवराज नगरपालिका चन्द्रौटामा भएको कार्यक्रममा ७६ जनाले रक्तदान गरेका छन ।

शिवराज नगरपालिका को सहयोग र सामाजिक विकास मंच कपिलवस्तुको आयोजना भएको कार्यक्रममा रक्तदान गरिएको हो । “रक्तदान जीवनदान” भन्ने मूल नारा सहित मुलुकमा रगतको कमी भइरहेको बेला कसैको थोपा रगतले कसैको ज्यान बच्न सक्ने भएकोले सो कार्यक्रम गरिएको सामाजिक विकास मन्च कपिलवस्तुले जनाएको छ ।

शिवराज नगरपालिका ५, चन्द्रौटा स्थित चन्द्रौटा अस्पतालमा आयोजना गरेको रक्तदान कार्यक्रममा रक्तदाताहरुले रक्तदान गरेका हुन ।

रक्तदानले जो कोहीले पनि जीवनदान पाउने भएकोले यो सामाजिक कार्य गरेको सामाजिक विकास मन्च कपिलवस्तुका अध्यक्ष नेत्रराज अधिकारीले बताउनुभयो ।कार्यक्रममा प्रदेश सभा सदस्या अर्जुन केसीले रक्तदान स्वास्थयका लागी फाइदाजनक रहेकोले रगत दान गरेर पुण्डय कमाउन आग्रह गर्नुभयो ।

रक्तदान कार्यक्रममा स्थानीय बुद्धिजिवी, समाजसेवी, ब्यापारी, शिक्षक, विद्यार्थी, मानवअधिकारकर्मी, सुरक्षाकर्मी, संचारकर्मी लगायतले रक्तदान गरेका थिए ।

कार्यक्रममा सशस्त्र प्रहरी बल विन्ध्याबासिनी गणका सशस्त्र प्रहरी तथा वडा प्रहरी कार्यालयका प्रहरी जवानहरुले समेत रक्तदान गरेका थिए ।कार्यक्रममा रक्त संञ्चार सेवा केन्द्र वुटवलको प्राविधिक सहयोग रहेको थियो ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

कांग्रेसले जितेको स्थानीय तहमा कर बृद्धि हुँदैन : महामन्त्री कोइराला
कांग्रेसले जितेको स्थानीय तहमा कर बृद्धि हुँदैन : महामन्त्री कोइराला
नाईँ नभन्नू ल ५की चाईल्ड एक्ट्रेसकाे मिठाई पसल शिलबन्दी !
नाईँ नभन्नू ल ५की चाईल्ड एक्ट्रेसकाे मिठाई पसल शिलबन्दी !
नेपालको शान्तिप्रक्रिया द्वन्द्वग्रस्त मुलुकका लागि अनुकरणीय हुनसक्छ : प्रधानमन्त्री ओली
नेपालको शान्तिप्रक्रिया द्वन्द्वग्रस्त मुलुकका लागि अनुकरणीय हुनसक्छ : प्रधानमन्त्री ओली
सगरमाथा चढ्न असफल भएको भन्दा उल्टै चरित्र हत्या गर्न खोजियो: नायिका तामाङ
सगरमाथा चढ्न असफल भएको भन्दा उल्टै चरित्र हत्या गर्न खोजियो: नायिका तामाङ
परराष्ट्रमन्त्री साउद मङ्गलबार अजरबैजान प्रस्थान  गर्ने
परराष्ट्रमन्त्री साउद मङ्गलबार अजरबैजान प्रस्थान गर्ने
कालोबजारी गर्नेहरुलाई ठाउँको ठाउँ कारबाही गर्छु : उद्योगमन्त्री भट्ट
कालोबजारी गर्नेहरुलाई ठाउँको ठाउँ कारबाही गर्छु : उद्योगमन्त्री भट्ट
भारी वर्षाका कारण फ्लोरिडामा आपतकाल घोषणा
भारी वर्षाका कारण फ्लोरिडामा आपतकाल घोषणा
उद्योगमन्त्री यादवविरुद्ध अख्तियारको अनुसन्धान सुरु
उद्योगमन्त्री यादवविरुद्ध अख्तियारको अनुसन्धान सुरु
अनौठो रोगः दुईको मृत्यु, चार ओछ्यानमा
अनौठो रोगः दुईको मृत्यु, चार ओछ्यानमा
राज्यमन्त्रीकाे रिसर्च सेन्टरमा झडप, एकजनाकाे अाँखा फुट्याे
राज्यमन्त्रीकाे रिसर्च सेन्टरमा झडप, एकजनाकाे अाँखा फुट्याे

तपाईंले छुटाउनुभयो कि?