‘चपली हाइट’ की बोल्ड नायिका बिनिता बराल विवाह बन्धनमा

Shikharkhabar Shikharkhabar
|
बिहिबार, जेठ १६, २०७६
|
|
३२ पटक हेरिएको
Shares
‘चपली हाइट’ की बोल्ड नायिका बिनिता बराल विवाह बन्धनमा

सारांश

  • काठमाडौं ।
  • चलचित्र ‘चपली हाइट’ बाट चर्चामा आएकी नायिका बिनिता बरालले प्रेमी तिलक पौडेलसँग विवाह गरेकी छिन् ।
  • पछिल्लो समय दुवैजना अमेरिका बस्दै आएका थिए ।

काठमाडौं । चलचित्र ‘चपली हाइट’ बाट चर्चामा आएकी नायिका बिनिता बरालले प्रेमी तिलक पौडेलसँग विवाह गरेकी छिन् । पछिल्लो समय दुवैजना अमेरिका बस्दै आएका थिए । तीन वर्षअघि सुरु भएको प्रेम सम्बन्धलाई यी दुईले सोमबार विवाहमा परिवर्तन गरेका हुन् । समारोहको तस्वीर भने उनले बुधबार मात्र सार्वजनिक गरिन् । उनीहरूले अमेरिकाको वेस्ट भभर्जे्नियास्थित ‘न्यू वृन्दावन मन्दिरमा’ आफन्तको उपस्थितिबीच विवाह गरेका हुन् । माइक्रो ब्लगिङ साइट ट्वीटरमार्फत यी दुई नजिकिएका हुन् । बिनिताको उपन्यास ‘जुइनो’ विमोचन ताका तिलक र उनको कुराकानी सुरु भएको थियो । दुईजनाको सोच, लक्ष्य र भावना मिलेपछि दुईले प्रेम प्रस्तावभन्दा अघि परिवारसँग एकअर्काको कुरा गरे । दुवै पक्षको परिवारबाट विवाहका लागि स्वीकृति पाएपछि सम्बन्धमा बसे । उनीहरूले केही समयअघि इन्गेजमेन्ट गरेका थिए ।

(https://www.sliderrevolution.com/)

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

साउन २९ गते बुधबारको राशिफल यस्तो छ
प्रेमिकाले ‘घरमा कोही छैनन्’ भनेर बोलाएपछि भेट्न गए प्रेमी, गाउँलेले समातेर बिहे गरिदिए
प्रेमिकाले ‘घरमा कोही छैनन्’ भनेर बोलाएपछि भेट्न गए प्रेमी, गाउँलेले समातेर बिहे गरिदिए
सैनिक चिहानमा नाच्ने दुई युक्रेनी महिला पक्राउ
सैनिक चिहानमा नाच्ने दुई युक्रेनी महिला पक्राउ
पाकिस्तानी पूर्व प्रधानमन्त्री नवाज शरिफ र उनकी छोरीलाई जेलमा यस्तो सुविधा
पाकिस्तानी पूर्व प्रधानमन्त्री नवाज शरिफ र उनकी छोरीलाई जेलमा यस्तो सुविधा
पटका पड्काउदा आँखामा चोट लागेका काम्तीमा तीस जना अस्पताल भर्ना !
पटका पड्काउदा आँखामा चोट लागेका काम्तीमा तीस जना अस्पताल भर्ना !
संकटग्रस्त क्षेत्र पूर्वाग्रही, ठूला फार्म जोगाएर साना फार्मका कुखुरा मारिँदै ः िकसान
संकटग्रस्त क्षेत्र पूर्वाग्रही, ठूला फार्म जोगाएर साना फार्मका कुखुरा मारिँदै ः िकसान
कस्ताे रहन्छ शुक्रबार देखि अाइतबारसम्मकाे  माैसम !
कस्ताे रहन्छ शुक्रबार देखि अाइतबारसम्मकाे माैसम !
Erdogan says Turkey to ‘boycott’ US electronic goods
Erdogan says Turkey to ‘boycott’ US electronic goods
सात महिनादेखि कर्मचारी तलबविहीन
सात महिनादेखि कर्मचारी तलबविहीन
नारायणगढ मुग्लिन सडक : चार महिनामा २४ पटक पहिरो, एक सय ९ घण्टा अवरुद्ध
नारायणगढ मुग्लिन सडक : चार महिनामा २४ पटक पहिरो, एक सय ९ घण्टा अवरुद्ध

तपाईंले छुटाउनुभयो कि?