चर्चित यि बालिउड नायिकाहरुको वास्तविक नाम

Shikharkhabar Shikharkhabar
|
बुधबार, श्रावण २३, २०७५
|
|
३५ पटक हेरिएको
Shares
चर्चित यि बालिउड नायिकाहरुको वास्तविक नाम

सारांश

  • सबै भन्दा धेरै फिल्म उत्पादन गरिने क्षेत्र भनेकै वलिउड ।
  • यसैले पनि यहाँ धेरै नायक नायिका भित्रिने गर्छन् ।
  • ति सबै संसारभर चिनिन सफल छन् ।

सबै भन्दा धेरै फिल्म उत्पादन गरिने क्षेत्र भनेकै वलिउड । यसैले पनि यहाँ धेरै नायक नायिका भित्रिने गर्छन् । ति सबै संसारभर चिनिन सफल छन् । सायद धेरैलाई थाहा नहुन पनि सक्छ । बलिउडका जति पनि अभिनेत्री छन् । ती सबै सक्कली नामबाट भन्दा पनि नक्कली नामबाट चिनिन सफल छन् । ती अभिनेत्री र उनको सक्कली नाम यस्ता छन् ।

बलिउडकी सुन्दर अभिनेत्री तब्बुको वास्तविक नाम अर्कै भएतापनी अहिले उनलाई अर्को परिचय आवश्यकता छैन । यही नाम बाट उनले आफ्नो परिचय विश्वभर चाइनाएकी छिन् । उनको असली नाम तबस्सुम हासिम खान हो । उनले बलिउड अभिनय सुरु गर्नु भन्दा पहिले नै तब्बु नाम राखेकी थिइन् ।

बलिउड डिम्पल गर्लको रुपमा चिनिन्छन् प्रीति । उनी पछिल्लो समय कुनै पनि फिल्ममा देखिएकी छैनन् । उनी अहिले आफ्नो बिबाहित जीवनको मज्जा लिइरहेको बताइएको छ । प्रितीको असली नाम प्रीतम सिंह जिन्टा हो । उनले पनि फिल्मी क्षेत्रमा आएपछी नाम परिवर्तन गरेकी हुन् ।
बलिउड नायिका शिल्पाको असली नाम अश्विनी शेट्टी हो ।

चलचित्र अभिनयसँगै उनले पनि आफ्नो वास्तविक नाम परिवर्तन गरेकी हुन् । बलिउडमा सन्नी लियोनीको नाम पछिल्लो समय चर्चामा छ । छोटो समयमै उनले बलिउडमा राम्रो उचाही बनाएकी छन् । उनको बालपन क्यानडामा बितेको थियो । उनको असली नाम करनजीत बोहोरा हो । बलिउडमा टप अभिनेत्रीको सुचिमा अटाउने नाम हो कट्रिना कैफ । क्याट्रीनाको असली नाम केट तुर्कोटे हो । उनले पनि फिल्म खेल्नका लागि आफ्नो नाम चेन्ज गरेकी हुन् ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?