महानगरले भत्कायो पुरानो बसपार्कमा रहेको प्रहरी बिट

Shikharkhabar Shikharkhabar
|
मंगलबार, बैशाख १२, २०८०
|
|
५४ पटक हेरिएको
Shares
महानगरले भत्कायो पुरानो बसपार्कमा रहेको प्रहरी बिट

सारांश

  • काठमाडौँ ।
  • काठमाडौँ महानगरपालिकालेकाठमाडौँको पुरानो बसपार्कमा रहेको नेपाल प्रहरीको बिट भत्काएको छ ।
  • आज महानगरपालिकाले काठमाडौँको भ्यू टावर नजिक रहेको पुरानो बसपार्कस्थित सडक पेटीको उक्त बिट हटाएको जनाएको हो ।

काठमाडौँ । काठमाडौँ महानगरपालिकालेकाठमाडौँको पुरानो बसपार्कमा रहेको नेपाल प्रहरीको बिट भत्काएको छ ।

आज महानगरपालिकाले काठमाडौँको भ्यू टावर नजिक रहेको पुरानो बसपार्कस्थित सडक पेटीको उक्त बिट हटाएको जनाएको हो ।

पुरानो बसपार्क क्षेत्रमा रहेको उक्त बिटले सडक र पेटीमा असर गरेकाले त्यस्ता बिट योजनाअनुसार नै महानगरले हटाएको प्रमुख प्रशासकीय अधिकृत वसन्त अधिकारीले जानकारी दिए ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

सरकार बदलिने गरी सडक आन्दोलन गर्न नपरोस् स् प्रदिप पौडेल
सरकार बदलिने गरी सडक आन्दोलन गर्न नपरोस् स् प्रदिप पौडेल
सबै कामदारको खर्च बेहोर्न मलेसिया तयार !
सबै कामदारको खर्च बेहोर्न मलेसिया तयार !
५८ नगरपालिकासहित २ सय ४४ स्थानीय तहको अन्तिम नतिजा सार्वजनिक
५८ नगरपालिकासहित २ सय ४४ स्थानीय तहको अन्तिम नतिजा सार्वजनिक
लोक संस्कृति संरक्षणमा गाउँपालिका
लोक संस्कृति संरक्षणमा गाउँपालिका
महासंघको दुर्घटना बीमामा पत्रकारहरुको बिमा न्यून
महासंघको दुर्घटना बीमामा पत्रकारहरुको बिमा न्यून
काठमाडौं प्रशासन भन्यो-असोज १७ गतेदेखि २० गतेसम्म रातका समयमा काठमाडौं आवतजावत नगर्नू
काठमाडौं प्रशासन भन्यो-असोज १७ गतेदेखि २० गतेसम्म रातका समयमा काठमाडौं आवतजावत नगर्नू
गौर घटना छानबिनको ‘निसानामा उपेन्द्र यादव’
गौर घटना छानबिनको ‘निसानामा उपेन्द्र यादव’
न्यायाधीशहरु धमाधम काजमा तानिँदै
न्यायाधीशहरु धमाधम काजमा तानिँदै
कोशी, मधेस, बागमती र गण्डकी प्रदेशका केही स्थानमा भारी वर्षा हुने पूर्वानुमान
कोशी, मधेस, बागमती र गण्डकी प्रदेशका केही स्थानमा भारी वर्षा हुने पूर्वानुमान
वानेश्वरमा आन्दोलनकारी सुरक्षाकर्मीबीच झडप, अश्रुग्याँस प्रहारपछि बिथोलियो सभा
वानेश्वरमा आन्दोलनकारी सुरक्षाकर्मीबीच झडप, अश्रुग्याँस प्रहारपछि बिथोलियो सभा