चलचित्र विकास बोर्डमा निकिता पौडेलको पुर्नबहाली !

Shikharkhabar Shikharkhabar
|
मंगलबार, श्रावण १, २०७५
|
|
२८ पटक हेरिएको
Shares
चलचित्र विकास बोर्डमा निकिता पौडेलको पुर्नबहाली !

सारांश

  • काठमाडाै, १ साउन।
  • शेर बहादुर देउवा सरकारले राजनितीक नियुक्ती गरेका सस्थान तनथा बाेर्डका प्रमुखहरूलार्इ अाेली सरकारले हटाउने निर्णय गरेकाे थियाे ।
  • तर उक्त निर्णयमा सर्वाेच्च अदालतले पुर्नबहाली गर्न अन्तरिम अादेश दिएकाे छ ।

काठमाडाै, १ साउन। शेर बहादुर देउवा सरकारले राजनितीक नियुक्ती गरेका सस्थान तनथा बाेर्डका प्रमुखहरूलार्इ अाेली सरकारले हटाउने निर्णय गरेकाे थियाे । तर उक्त निर्णयमा सर्वाेच्च अदालतले पुर्नबहाली गर्न अन्तरिम अादेश दिएकाे छ ।

यस संगै चलचित्र विकास बोर्डमा निकिता पौडेलको पुर्नबहाली हुने भएको छ।
सर्वोच्चले उनको नियुक्ति बदर गर्ने सरकारको निर्णय अर्को आदेश नआएसम्म लागू नगर्न अन्तरिम आदेश दिएकोले बोर्डमा उनको पुर्नबहाली हुने पक्का भएको हो।

यसअघि वर्तमान सरकारले देउवा सरकारको पालामा भएका नियुक्ति बदर गर्ने निर्णय गरेपछि उनी पदमुक्ति भएकी थिइन्। उनी गत मंसिरमा बोर्डको अध्यक्षमा नियुक्त भएकी थिइन्। उनले आफू प्रक्रिया पुर्‍याएर नै बोर्डको अध्यक्षमा नियुक्त भएको भन्दै सरकारको निर्णयविरुद्ध सर्वोच्चमा उजुरी दिएकी थिइन्।विकास बोर्डले  मंगलबार (आज) देखि बक्स अफिस लागू गर्ने भएको छ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

आफैले बोकेको राइफल पड्किँदा सिपाहीको मृत्यु
आफैले बोकेको राइफल पड्किँदा सिपाहीको मृत्यु
निफमा निर्णायक समितिले पायो पूर्णता
निफमा निर्णायक समितिले पायो पूर्णता
प्रतिनिधिसभा बैठकमा गायक प्रकाश सपुतको गीतले प्रवेश पाएपछि…
प्रतिनिधिसभा बैठकमा गायक प्रकाश सपुतको गीतले प्रवेश पाएपछि…
क्यालिब्रेसन फ्लाइटको असरः अन्य उडान भद्रगोल, कतार एयरले लगायो आकाशमै १७ फन्का
क्यालिब्रेसन फ्लाइटको असरः अन्य उडान भद्रगोल, कतार एयरले लगायो आकाशमै १७ फन्का
आज श्रीपञ्चमी पर्व, विद्याकी देवी सरस्वतीको पूजा आराधना गरी मनाईँदै
आज श्रीपञ्चमी पर्व, विद्याकी देवी सरस्वतीको पूजा आराधना गरी मनाईँदै
सत्ता गठबन्धनकाको निष्कर्षः अहिले विश्वासको मत लिनु पर्दैन
सत्ता गठबन्धनकाको निष्कर्षः अहिले विश्वासको मत लिनु पर्दैन
डेंगीबाट झापामा दुईजनाको मृत्यु, कोशीमा एक हजार ६५ जना संक्रमित
डेंगीबाट झापामा दुईजनाको मृत्यु, कोशीमा एक हजार ६५ जना संक्रमित
हमासका लडाकुहरूले इजरायलमा किन गरे भीषण आक्रमण
हमासका लडाकुहरूले इजरायलमा किन गरे भीषण आक्रमण
राजकुमार ह्यारीले राजपरिवारबाट अलग भएर आत्मनिर्भर बन्ने घोषणा गरे
राजकुमार ह्यारीले राजपरिवारबाट अलग भएर आत्मनिर्भर बन्ने घोषणा गरे
रवि पक्राउ परेको भोलिपल्ट एसपी मल्लको नाममा नक्कली फेसबुक
रवि पक्राउ परेको भोलिपल्ट एसपी मल्लको नाममा नक्कली फेसबुक

तपाईंले छुटाउनुभयो कि?