चलचित्र समिक्षकलाई यसरी दिए दीपकराज गिरीले दनक

Shikharkhabar Shikharkhabar
|
शनिबार, फाल्गुन ११, २०७५
|
|
१९ पटक हेरिएको
Shares
चलचित्र समिक्षकलाई यसरी दिए दीपकराज गिरीले दनक

सारांश

  • दोस्रो संस्करणको नेपाल इन्टरनेशनल फिल्म फेस्टिभल (निफ)मा बोल्दै कलाकार दीपकराज गिरीले नेपाली चलचित्रका समिक्षकलाई कटाक्ष गरेका छन् ।
  • उनले नेपाली चलचित्रका केही समिक्षक चलचित्रका विषयमा आफु जति जान्ने कोही नभएको शैलीमा प्रस्तुत हुने गरेको आरोप लगाए ।
  • समिक्षकहरुले फरक फरक जान्राका चलचित्रलाई पनि एउटै किशिमले समीक्षा गरेको उनको भनाई थियो ।

दोस्रो संस्करणको नेपाल इन्टरनेशनल फिल्म फेस्टिभल (निफ)मा बोल्दै कलाकार दीपकराज गिरीले नेपाली चलचित्रका समिक्षकलाई कटाक्ष गरेका छन् । उनले नेपाली चलचित्रका केही समिक्षक चलचित्रका विषयमा आफु जति जान्ने कोही नभएको शैलीमा प्रस्तुत हुने गरेको आरोप लगाए ।

समिक्षकहरुले फरक फरक जान्राका चलचित्रलाई पनि एउटै किशिमले समीक्षा गरेको उनको भनाई थियो । रोम कम चलचित्रलाई पनि उही शैलीले र कमेडी पनि उही शैलीले समीक्षा गर्ने तर आफुलाई भयंकर नै ठान्ने केही समिक्षकहरु पनि छन् हाम्रो उद्योगमा भन्दै उनले अलग अलग जान्राका चलचित्रको समीक्षा पनि अलग किशिमले नै गर्न आग्रह गरे ।

समिक्षक भन्ने बित्तिकै आफु जत्तिको ज्ञाता कोही छैन भन्ने मानशिकता त्याग्न पनि गिरीले अनुरोध गरे । समिक्षकको समीक्षा आफ्नो लागि केही नभएको बरु गाउँघरमा जाँदा भेटिने वृद्धावृद्धाले चलचित्रको विषयमा बोलेको कुरा आफुलाई खास लाग्ने पनि उनले बताए ।

निफको दोस्रो दिन शनिबार मेरो कथा शीर्षकमा गिरिले आफ्नो संघर्षको कथा सुनाएका थिए ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

नेकपा एमालेबाट २४ जिल्लामा उम्मेदवारी टुङ्गो ! हेर्नुहोस को को परे नाम लिस्ट सहित !
नेकपा एमालेबाट २४ जिल्लामा उम्मेदवारी टुङ्गो ! हेर्नुहोस को को परे नाम लिस्ट सहित !
प्रदेश नम्बर ४: पोखरामा रहेका ८ वटा ताल जोड्ने मोनोरेल संचालन गर्ने
प्रदेश नम्बर ४: पोखरामा रहेका ८ वटा ताल जोड्ने मोनोरेल संचालन गर्ने
१० अर्बको लागतमा पञ्चासेमा केबुलकार बनाइने
१० अर्बको लागतमा पञ्चासेमा केबुलकार बनाइने
सरकारले भन्यो ‘लकडाउन सकियो’
सरकारले भन्यो ‘लकडाउन सकियो’
उच्च अदालतमा ३९ न्यायाधीश नियुक्त, को-को हुन् ? https://shikharkhabar.com/2024/01/03/160710
उच्च अदालतमा ३९ न्यायाधीश नियुक्त, को-को हुन् ? https://shikharkhabar.com/2024/01/03/160710
सरकारलाई आर्थिक र राजनीतिक रुपान्तरण गर्न समय दिनुपर्नेः राप्रपा अध्यक्ष थापा
सरकारलाई आर्थिक र राजनीतिक रुपान्तरण गर्न समय दिनुपर्नेः राप्रपा अध्यक्ष थापा
बाढीको जोखिम भन्दै सचेत बन्न बाढी सूचना केन्द्रको आग्रह
बाढीको जोखिम भन्दै सचेत बन्न बाढी सूचना केन्द्रको आग्रह
प्रचण्डसँग हार्ने लिला माओवादीकै भोट पाएर विजयी
प्रचण्डसँग हार्ने लिला माओवादीकै भोट पाएर विजयी
टिकट र भिसाबिनाजहाजसम्मै मानिस पुगेकोबारे अध्ययनगर्न बनाएको समितिले गृहमन्त्री खाणलाई बुझायो प्रतिवेदन
टिकट र भिसाबिनाजहाजसम्मै मानिस पुगेकोबारे अध्ययनगर्न बनाएको समितिले गृहमन्त्री खाणलाई बुझायो प्रतिवेदन
चट्याङले बढी क्षति, तर कम तयारी
चट्याङले बढी क्षति, तर कम तयारी

तपाईंले छुटाउनुभयो कि?