७६ जिल्लामा फैलियो डेङ्गु, ४४ को मृत्यु

Shikharkhabar Shikharkhabar
|
मंगलबार, आश्विन २५, २०७९
|
|
२९ पटक हेरिएको
Shares
७६ जिल्लामा फैलियो डेङ्गु, ४४ को मृत्यु

सारांश

  • काठमाडौं।
  • हालसम्म डेङ्गुका कारण ४४ जनाको मृत्यु भएको छ।
  • स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका अनुसार गत साउनदेखि हालसम्म ३३ हजार नौ सय ७५ जनामा सो रोग सङ्क्रमण पुष्टि भएको छ।

काठमाडौं। हालसम्म डेङ्गुका कारण ४४ जनाको मृत्यु भएको छ। स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका अनुसार गत साउनदेखि हालसम्म ३३ हजार नौ सय ७५ जनामा सो रोग सङ्क्रमण पुष्टि भएको छ।

हालसम्म सातै प्रदेशका ७६ जिल्लामा डेङ्गु फैलिएको मन्त्रालयले जनाएको छ। पछिल्लो २४ घण्टामा २७ जनामा कोरोना सङ्क्रमण पुष्टि भएको छ। एक हजार पाँच सय ४६ नमूना परीक्षण गर्दा सो सङ्ख्यामा सङ्क्रमण पुष्टि भएको हो । साेमबार २६ कोरोना सङ्क्रमण मुक्त भएका छन् । सक्रिय सङ्क्रमितको सङ्ख्या ५६९ छ।

हालसम्म नेपालमा नौ लाख ९९ हजार नौ सय ११ जनामा कोरोना सङ्क्रमण पुष्टि भएको छ । नौ लाख ७८ हजार ३२४ जना सङक्रमणमुक्त भएका छन् । हालसम्म १२ हजार १८ जनाको कोरोनाका कारण मृत्यु भएको छ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

यस्तो बन्दैछ सरकारको नीति- ५ वर्षभित्र देशभित्रै रोजगार
यस्तो बन्दैछ सरकारको नीति- ५ वर्षभित्र देशभित्रै रोजगार
फ्रान्समा उखरमाउलो गर्मीका कारण दुई महिनामा करिब १,५०० को मृत्यु
फ्रान्समा उखरमाउलो गर्मीका कारण दुई महिनामा करिब १,५०० को मृत्यु
ग्यालेक्सी टेलिभिजनमा रहँदा रविले बुझे १ करोड ४ लाख रुपैयाँ तलब
ग्यालेक्सी टेलिभिजनमा रहँदा रविले बुझे १ करोड ४ लाख रुपैयाँ तलब
सुन र पैसाको लोभमा आमाको हत्या
सुन र पैसाको लोभमा आमाको हत्या
भारतमा ‘कोविड–१९’ संक्रमितको संख्या ३३ हजार नाघ्यो र १ हजार भन्दा बढीको मृत्यु
भारतमा ‘कोविड–१९’ संक्रमितको संख्या ३३ हजार नाघ्यो र १ हजार भन्दा बढीको मृत्यु
के तापाईंलाई हरर फिल्म हेर्न मन पर्छ ? यी हुन् छुटाउन नहुने केही डरलाग्दा फिल्म !
के तापाईंलाई हरर फिल्म हेर्न मन पर्छ ? यी हुन् छुटाउन नहुने केही डरलाग्दा फिल्म !
विमानस्थलका लागि पर्यटनमन्त्री अधिकारीका यस्ता छन् नयाँ विकल्प
विमानस्थलका लागि पर्यटनमन्त्री अधिकारीका यस्ता छन् नयाँ विकल्प
लोकतान्त्रिक गठबन्धनमा सामेल हुन राप्रपाले माग्यो १५ सिट
लोकतान्त्रिक गठबन्धनमा सामेल हुन राप्रपाले माग्यो १५ सिट
आज तोलामा दुई हजारले घट्यो सुनको मूल्य
आज तोलामा दुई हजारले घट्यो सुनको मूल्य
एमालेले टुंग्यायो १४ जिल्लाका जिसस प्रमुख र उपप्रमुख उम्मेदवार
एमालेले टुंग्यायो १४ जिल्लाका जिसस प्रमुख र उपप्रमुख उम्मेदवार

तपाईंले छुटाउनुभयो कि?