चितवनमा निर्वाचन व्यवस्थापन विषयमा प्रशिक्षण

Shikharkhabar Shikharkhabar
|
आइतबार, मंसिर १०, २०७४
|
|
३३ पटक हेरिएको
Shares
चितवनमा निर्वाचन व्यवस्थापन विषयमा प्रशिक्षण

सारांश

  •  चितवन, १० मंसिर दोस्रो चरणमा हुने प्रतिनिधिसभा तथा प्रदेशसभा निर्वाचनलाई स्वच्छ र शान्तिपूर्ण बनाउन मतदान अधिकृत र सहायक मतदान अधिकृतलाई प्रशिक्षण दिइएको छ ।
  • जिल्लाको ४०८ मतदान केन्द्र आबद्ध अधिकृतहरुलाई निर्वाचन व्यवस्थापन विषयमा प्रशिक्षण गराइएको जिल्ला निर्वाचन अधिकारी हरि ढकालले जानकारी दिनुभयो ।
  • निर्वाचनका विषयमा मुख्य निर्वाचन अधिकृत कुलप्रसाद शर्माले निर्वाचनका सैद्धान्तिक र व्यावहारिक पक्षबारे हरि ढकालले  प्रशिक्षण दिनुभएको थियो ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

तपाईंले छुटाउनुभयो कि?