चितवनमा रगतको अभाब

Shikharkhabar Shikharkhabar
|
आइतबार, कार्तिक १२, २०७४
|
|
४० पटक हेरिएको
Shares
चितवनमा रगतको अभाब

सारांश

  • चितवन, १२ कात्तिक   चाडपर्वसँगै रक्तदान कार्यक्रम नभएपछि यहाँ रगतको अभाव देखिएको छ ।
  • क्षेत्रीय रक्तसञ्चार केन्द्र भरतपुरका प्रमुख रमेशकान्त पौडेलका अनुसार दशैं, तिहार र छठ पर्वका कारण रक्तदान कार्यक्रमको आयोजना नभएपछि रगतको अभाव भएको हो ।
  • पौडेलले आउँदो सातासम्ममा रगत सहज बन्ने बताउनुभयो ।

चितवन, १२ कात्तिक   चाडपर्वसँगै रक्तदान कार्यक्रम नभएपछि यहाँ रगतको अभाव देखिएको छ ।

क्षेत्रीय रक्तसञ्चार केन्द्र भरतपुरका प्रमुख रमेशकान्त पौडेलका अनुसार दशैं, तिहार र छठ पर्वका कारण रक्तदान कार्यक्रमको आयोजना नभएपछि रगतको अभाव भएको हो ।

पौडेलले आउँदो सातासम्ममा रगत सहज बन्ने बताउनुभयो । नेपाल रेडक्रस सोसाइटी उपशाखा र स्वयम्सेवी संस्थाले रक्तदान कार्यक्रम गर्न थालेकाले क्रमशः सहज बन्दै जाने उहाँले बताउनु भयो । गत आर्थिक वर्षमा ३५ हजार युनिट रगत जिल्लामा खपत भएको थियो । पौडेलका अनुसार दैनिक एक सयदेखि १५० युनिट रगत जिल्लामा माग हुने गर्दछ ।

हाल रगत आवश्यक परेका बिरामीका आफन्तहरु मिल्दो समूहको व्यक्ति खोजेर केन्द्रमानै गएर रगत दिने गरेका छन् । यसका लागि जिल्लामा गठित युथ फर ब्लड नामक युवाको संस्थाले सहयोग गर्दै आएको छ ।

जिल्लामा माग हुने रगतमध्ये सबैभन्दा बढि विपी कोइराला मेमोरियल क्यान्सर अस्पताल भरतपुरका बिरामीलाई जाने गर्दछ । यसका साथै भरतपुरको सरकारी अस्पताल, दुई निजी मेडिकल कलेज र निजी अस्पतालमा पनि रगत जाने गर्दछ ।

(https://www.spinabifida.net/)

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

पहिरो प्रभावितलाई तत्काल सहयोग हुन्छः सभामुख
चीनमा भग्नावशेषबाट ६९ घण्टापछि जीवित उद्धार, नौजना अझै वेपत्ता
चीनमा भग्नावशेषबाट ६९ घण्टापछि जीवित उद्धार, नौजना अझै वेपत्ता
धादिङमा चुनाव जित्ने एमालेका दुई उम्मेदवारको रोचक परिणाम :त्रिपाठी सजिलै, लोहनी मुश्किलले
धादिङमा चुनाव जित्ने एमालेका दुई उम्मेदवारको रोचक परिणाम :त्रिपाठी सजिलै, लोहनी मुश्किलले
वैदेशिक रोजगार विभागकै महानिर्देशक ठगकाे संरक्षण गर्दै
वैदेशिक रोजगार विभागकै महानिर्देशक ठगकाे संरक्षण गर्दै
अवैध रुपमा अमेरिका जान हिँडेका १७६ नेपाली ब्राजिलमा अलपत्र
अवैध रुपमा अमेरिका जान हिँडेका १७६ नेपाली ब्राजिलमा अलपत्र
राजश्वका कर्मचारी जेल जाने !
राजश्वका कर्मचारी जेल जाने !
सिआइबीको नाममा सर्वसाधारणलाई पक्राउ गरी असुली गर्ने युवतीसहितको समूह पक्राउ
सिआइबीको नाममा सर्वसाधारणलाई पक्राउ गरी असुली गर्ने युवतीसहितको समूह पक्राउ
कसरी यी ६ वर्षीय बालकले कमाउछन बर्षमा  १ अर्ब १२ करोडभन्दा धेरै ?
कसरी यी ६ वर्षीय बालकले कमाउछन बर्षमा १ अर्ब १२ करोडभन्दा धेरै ?
क्रिप्टोकरेन्सी चल्ने मोबाइल एप र वेभसाइट नेपालमान नचल्ने
क्रिप्टोकरेन्सी चल्ने मोबाइल एप र वेभसाइट नेपालमान नचल्ने
खेल क्षेत्रको विकासमा ऐतिहासिक प्रगति हुँदैछ :  प्रधानमन्त्री दाहाल
खेल क्षेत्रको विकासमा ऐतिहासिक प्रगति हुँदैछ : प्रधानमन्त्री दाहाल