चिनियाँ राष्ट्रपति असोज २८ मा नेपाल आउने !
सारांश
- चिनियाँ राष्ट्रपति सी चिनफिङले आगामी असोज २८ अथवा १५ अक्टोबरमा नेपाल भ्रमण गर्ने तयारी छ ।
- चिनबाट भ्रमणमा आउने संकेत मिलेपछि नेपालमा तयारी सुरु भएको छ ।
- सोही मितिलाई आधार मान्दै नेपालले आन्तरिक गृहकार्य अघि बढाएको छ ।
चिनियाँ राष्ट्रपति सी चिनफिङले आगामी असोज २८ अथवा १५ अक्टोबरमा नेपाल भ्रमण गर्ने तयारी छ । चिनबाट भ्रमणमा आउने संकेत मिलेपछि नेपालमा तयारी सुरु भएको छ ।
सोही मितिलाई आधार मान्दै नेपालले आन्तरिक गृहकार्य अघि बढाएको छ । राष्ट्रपति सीको भ्रमण ९ घण्टाको मात्र हुनेछ ।
पाँच दिन लामो भारत भ्रमणपछि उनी नेपाल हुँदै स्वदेश फर्कने कार्यक्रम तय गरिएको परराष्ट्र उच्च स्रोतले जनाएको छ ।
कुल कमेन्ट:
0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया