चिया बगान श्रमिक संघमा भुजेल

Shikharkhabar Shikharkhabar
|
शुक्रबार, माघ १२, २०७४
|
|
२८ पटक हेरिएको
Shares
चिया बगान श्रमिक संघमा भुजेल

सारांश

  • भद्रपुर, १२ माघ, नेपाल चिया बगान श्रमिक संघ चन्द्रगढी टी स्टेट एकाइ समिति भद्रपुर–१० को अध्यक्षमा मणि भुजेल सर्वसम्मत चयन हुनुभएको छ ।
  • तीन वर्षे कार्यकालका लागि समितिको उपाध्यक्षमा दुर्गा भुजेल, सचिव भीमा तामाङ, सहसचिव कमला राई र कोषाध्यक्षमा कल्पना भुजेल तथा सदस्यमा क्रमशः निर्मला श्रेष्ठ, ताला मुर्मु, चन्द्रकला राजवंशी, बोधलाला हेमरम र ललित मुर्मु सर्वसम्मत चयन भएका छन् ।
  • नेपाल चिया बगान श्रमिक संघका केन्द्रीय अध्यक्ष दीपक तामाङ प्रमुख आतिथि रहनुभएको सो कार्यक्रममा नेपाली काँग्रेस भद्रपुर नगर उपसभापति ज्ञानबहादुर चौहान, ट्रेड युनियन काँग्रेस झापाका अध्यक्ष यज्ञप्रताप अधिकारी, पूर्व कर्मचारी संघ भद्रपुरका सचिव चेतनाथ भट्टराईलगायतले शुभकामना मन्तव्य राख्नुभएको थियो ।

भद्रपुर, १२ माघ, नेपाल चिया बगान श्रमिक संघ चन्द्रगढी टी स्टेट एकाइ समिति
भद्रपुर–१० को अध्यक्षमा मणि भुजेल सर्वसम्मत चयन हुनुभएको छ ।

तीन वर्षे कार्यकालका लागि समितिको उपाध्यक्षमा दुर्गा भुजेल, सचिव भीमा तामाङ, सहसचिव कमला राई र कोषाध्यक्षमा कल्पना भुजेल तथा सदस्यमा क्रमशः निर्मला श्रेष्ठ, ताला मुर्मु, चन्द्रकला राजवंशी, बोधलाला हेमरम र ललित मुर्मु सर्वसम्मत चयन भएका छन् ।

नेपाल चिया बगान श्रमिक संघका केन्द्रीय अध्यक्ष दीपक तामाङ प्रमुख आतिथि रहनुभएको सो कार्यक्रममा नेपाली काँग्रेस भद्रपुर नगर उपसभापति ज्ञानबहादुर चौहान, ट्रेड युनियन काँग्रेस झापाका अध्यक्ष यज्ञप्रताप अधिकारी, पूर्व कर्मचारी संघ भद्रपुरका सचिव चेतनाथ भट्टराईलगायतले शुभकामना मन्तव्य राख्नुभएको थियो ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

तपाईंले छुटाउनुभयो कि?