बागमती सरकारद्वारा पुरस्कार घोषणा

Shikharkhabar Shikharkhabar
|
शुक्रबार, चैत्र ३, २०७९
|
|
३८ पटक हेरिएको
Shares
बागमती सरकारद्वारा पुरस्कार घोषणा

सारांश

  • बागमती ।
  • बागमती प्रदेश सरकारले आइसिसी विश्वकप लिग–२ अन्तर्गत उत्कृष्ट प्रदर्शन गरेका नेपाली खेलाडीलाई पुरस्कृत गर्ने भएको छ ।
  • प्रदेश सरकारले खेलाडीहरुलाई जनही रु एक÷एक लाख पुरस्कार दिने घोषणा गरेको हो ।

बागमती । बागमती प्रदेश सरकारले आइसिसी विश्वकप लिग–२ अन्तर्गत उत्कृष्ट प्रदर्शन गरेका नेपाली खेलाडीलाई पुरस्कृत गर्ने भएको छ । प्रदेश सरकारले खेलाडीहरुलाई जनही रु एक÷एक लाख पुरस्कार दिने घोषणा गरेको हो ।

क्रिकेटका माध्यमबाट इतिहास बनाउन सफल भएकामा प्रोत्साहनस्वरुप सो रकम पुरस्कार दिने निर्णय गरिएको प्रदेश सरकारका प्रवक्ता एवं आर्थिक मामिला तथा योजनामन्त्री जगन्नाथ थपलियाले जानकारी दिए ।

क्रिकेट खेलाडीहरुले उत्कृष्ट खेलेका कारण देशको शिर उचाइमा पु¥याएकामा प्रदेश सरकारले गौरव गरेको उनले बताए । युएईमाथि प्राप्त जितले नेपाल तालिकाको तेस्रो स्थानमा रहेर विश्वकप छनोटमा पुगेको होे । विश्वकप लिग–२ का सहभागी सात टोलीमध्ये शीर्ष तीन टोली विश्वकप छनोटमा पुग्ने प्रावधान रहेको छ ।

(https://andeglobal.org/)

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

उच्चस्तरिय कार्यदलमार्फत समस्या समाधान गरिने
उच्चस्तरिय कार्यदलमार्फत समस्या समाधान गरिने
सिक्टा आयोजना अन्योल बनेपछि बाँकेवासी निराश
सिक्टा आयोजना अन्योल बनेपछि बाँकेवासी निराश
गोली लागेका निर्माण व्यवसायी महासंघका अध्यक्ष गौचनको मृत्यु
गोली लागेका निर्माण व्यवसायी महासंघका अध्यक्ष गौचनको मृत्यु
प्रदेश नं. ३ को राजधानीमा बिजुक्छे विपक्षमा, बस्नेत पक्षमा
प्रदेश नं. ३ को राजधानीमा बिजुक्छे विपक्षमा, बस्नेत पक्षमा
मतदान केन्द्रमा खसेको मत भन्दा धेरै मत भेटिएपछि मतगणना स्थगित !
मतदान केन्द्रमा खसेको मत भन्दा धेरै मत भेटिएपछि मतगणना स्थगित !
सुवास नेम्वाङको आरोप ‘देउबाले चुच्चे नक्सा गायब पारे’
सुवास नेम्वाङको आरोप ‘देउबाले चुच्चे नक्सा गायब पारे’
नेपाली सधैँ नेपाली नै हुन्छ भूतपुर्व वा वर्तमान हुँदैन: मन्त्री अधिकारी
नेपालमा भएकाे नाकाबन्दीका सुत्रधार अजित डाेभल माेदीका सुरक्षा सल्लाहकार नियुक्त
नेपालमा भएकाे नाकाबन्दीका सुत्रधार अजित डाेभल माेदीका सुरक्षा सल्लाहकार नियुक्त
गुटगत विवादले थलिएको माउ पार्टीको रोग भ्रातृसंगठनमा , स्थगित भयो कार्यक्रम !
गुटगत विवादले थलिएको माउ पार्टीको रोग भ्रातृसंगठनमा , स्थगित भयो कार्यक्रम !
ट्याङकर चालकले आन्दोलन फिर्ता लिए
ट्याङकर चालकले आन्दोलन फिर्ता लिए

तपाईंले छुटाउनुभयो कि?