चीनबाट ल्याईका नेपालीहरुको रिपोर्ट आयो, कसैलाई कोरोना नभएको पुष्टि
सारांश
- काठमाडौं, ७ फागुन ।
- स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले चीनको हुबेई प्रान्तको वुहान शहरबाट ल्याइएको १ सय ७५ जना नेपालीमा कोरोनाभाइरस (कोभिड(१९) को संक्रमण नदेखिएको स्पष्ट पारेको छ ।
- आज पत्रकार सम्मेलन गर्दै मन्त्रालयले यस्तो पुष्टि गरेको हो ।
काठमाडौं, ७ फागुन । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले चीनको हुबेई प्रान्तको वुहान शहरबाट ल्याइएको १ सय ७५ जना नेपालीमा कोरोनाभाइरस (कोभिड(१९) को संक्रमण नदेखिएको स्पष्ट पारेको छ । आज पत्रकार सम्मेलन गर्दै मन्त्रालयले यस्तो पुष्टि गरेको हो ।
चीनबाट ल्याउनेबित्तिकै उनीहरुलाई खरिपाटीको क्वारेन्टाइन स्थलमा राखिएको थियो । उनीहरुलाई ल्याईएकै दिननै परीक्षणको लागि सबैको नाक र घाँटीको र्यालको नमूना लिइएको थियो।
कुल कमेन्ट:
0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया