चुडामणि शर्माको घरमा विष्फोट
सारांश
- काठमाडौं ।
- भ्रष्टाचारको आरोपमा निलम्बनमा परेका अन्तरिक राजस्व विभागका महानिर्देशक चुडामणि शर्माको घरमा गएर राती अज्ञात समूहले बम विष्फोट गराएको छ ।
- राजधानीको बुढानिलकण्ठस्थित निवासमा शक्तिशाली विष्फोट गराइएको थियो ।
काठमाडौं । भ्रष्टाचारको आरोपमा निलम्बनमा परेका अन्तरिक राजस्व विभागका महानिर्देशक चुडामणि शर्माको घरमा गएर राती अज्ञात समूहले बम विष्फोट गराएको छ ।
राजधानीको बुढानिलकण्ठस्थित निवासमा शक्तिशाली विष्फोट गराइएको थियो । उक्त विष्फोटबाट शर्मा निवासको गेटमा क्षति पुगेको प्रहरीले जनाएको छ ।
कुल कमेन्ट:
0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया