चोरले सटर फोर्न नसकेपछि चिठी लेखे ‘दाजु मजबुरीले हो माफ गरिदिनु’

Shikharkhabar Shikharkhabar
|
सोमबार, बैशाख २३, २०७६
|
|
३३ पटक हेरिएको
Shares
चोरले सटर फोर्न नसकेपछि चिठी लेखे ‘दाजु मजबुरीले हो माफ गरिदिनु’

सारांश

  • काठमाडौं ।
  • रौतहटको चन्द्रपुरमा पसल चोर्न गएका चोरले ताल्चा फुटाउन नसकेपछि चिठी लेखेर छोडेर गएका छन् ।
  • स्थानीय व्यापारी कबिन्द्रनाथ गोपालीको पसलमा चोर्न गएका चोरले सटर फुटाउने प्रयास गरेका थिए ।

काठमाडौं । रौतहटको चन्द्रपुरमा पसल चोर्न गएका चोरले ताल्चा फुटाउन नसकेपछि चिठी लेखेर छोडेर गएका छन् ।

स्थानीय व्यापारी कबिन्द्रनाथ गोपालीको पसलमा चोर्न गएका चोरले सटर फुटाउने प्रयास गरेका थिए । पसल रातिमा फुटाउन नसकेपछि चोरले माफी माग्दै पत्र छोडेर गएको भेटिएको हो ।

सादा कागजमा मजबुरीकाका कारण आफूले चोर्न आएको । दाजु माफ गरिदिनु म पनि मजबुरीले गरेको मलाई माफ गरिदिनु लेखेर टाँसेर गएका छन् । पत्रको साथमा हथौडा, छिनो पनि त्यही छोडिएको छ ।

व्यापारी गोपाली शुक्रबार बिहान ७ बजे पसलको सटर खोल्न जाँदा पसल अगाडिको बल्ब फुटाइएको, हेर्दा चोरले लेखेर टाँसेको चिठी फेला पारेका थिए ।

(https://emdrprofessionaltraining.com)

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

वर्षाका कारण रोकिएको भारत र न्युजिल्याण्डबीचको बाँकि खेल आज हुने
वर्षाका कारण रोकिएको भारत र न्युजिल्याण्डबीचको बाँकि खेल आज हुने
फुटबल हारेको टिमजस्तो कांग्रेस-विश्वप्रकाश शर्मा
फुटबल हारेको टिमजस्तो कांग्रेस-विश्वप्रकाश शर्मा
त्रिविको गुणस्तर सुधार्न आएको बजेटमा ब्रम्हलुट, जुनसुकै भ्रमणमा पति नै विज्ञ
त्रिविको गुणस्तर सुधार्न आएको बजेटमा ब्रम्हलुट, जुनसुकै भ्रमणमा पति नै विज्ञ
भारतीय प्रधानमन्त्री मोदी फेरी तेस्रो पटक नेपाल आउँदै
भारतीय प्रधानमन्त्री मोदी फेरी तेस्रो पटक नेपाल आउँदै
वाईडबडी खरिदमा एक रुपैयाँपनि भ्रष्टाचार भएको छैन, नेताहरुले नबुझी टिप्पणी गरे : कंशकार
वाईडबडी खरिदमा एक रुपैयाँपनि भ्रष्टाचार भएको छैन, नेताहरुले नबुझी टिप्पणी गरे : कंशकार
ओली-प्रचण्ड आ-आफ्नो रणनीति बुन्दै, एकता अनिश्चित् !
ओली-प्रचण्ड आ-आफ्नो रणनीति बुन्दै, एकता अनिश्चित् !
सरकारले जनताको शिर झुकाउने गरी कुनै काम गरेको छैन : रक्षामन्त्री खड्का
सरकारले जनताको शिर झुकाउने गरी कुनै काम गरेको छैन : रक्षामन्त्री खड्का
सडक निर्माणसँगै गाउँमै मोटरसाइकल बिक्री
सडक निर्माणसँगै गाउँमै मोटरसाइकल बिक्री
पर्वतमा प्लास्टिकको चामल भेटिएको आशङ्का, विक्रीवितरणमा रोक
पर्वतमा प्लास्टिकको चामल भेटिएको आशङ्का, विक्रीवितरणमा रोक
अन्तरिक्ष उडानको ६३ औँ वार्षिकोत्सव मनाइँदै
अन्तरिक्ष उडानको ६३ औँ वार्षिकोत्सव मनाइँदै

तपाईंले छुटाउनुभयो कि?