बार्सिलोना सेभियासँग पराजित

Shikharkhabar Shikharkhabar
|
बिहिबार, माघ १०, २०७५
|
|
३७ पटक हेरिएको
Shares
बार्सिलोना सेभियासँग पराजित

सारांश

  • काठमाडौ १०,माघ।
  • बार्सिलोना स्पेनिस कोपा डेल रे फुटबलको क्वाटरफाइनलको पहिलो लेगमा पराजित भएको छ ।
  • कप्तान लियोनल मेस्सी विनै कोपा डेल रे फुटबलको क्वारटफाइनलको पहिलो लेग खेलेको बार्सिलोना सेभियासँग २-० गोलअन्तरले पराजित भएको हो ।

काठमाडौ १०,माघ। बार्सिलोना स्पेनिस कोपा डेल रे फुटबलको क्वाटरफाइनलको पहिलो लेगमा पराजित भएको छ ।कप्तान लियोनल मेस्सी विनै कोपा डेल रे फुटबलको क्वारटफाइनलको पहिलो लेग खेलेको बार्सिलोना सेभियासँग २-० गोलअन्तरले पराजित भएको हो ।

गएराति भएको स्पेनिस कोपा डेल रे फुटबलको पहिलो लेगमा बार्सिलोना ला लिगा प्रतिद्धन्द्धी सेभियासँग २ ० ले पराजित भएको हो।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ