चौथो सिजनमा यी अभिनेत्री बन्नेछिन् ‘नागिन’

Shikharkhabar Shikharkhabar
|
सोमबार, कार्तिक ४, २०७६
|
|
३० पटक हेरिएको
Shares
चौथो सिजनमा यी अभिनेत्री बन्नेछिन् ‘नागिन’

सारांश

  • मुम्बइ।
  • एकता कपुरको शो नागिनको चौथो सिजनको फ्यानहरुले प्रतिक्षा गरिरहेका छन् ।
  • पहिलो २ सिजनमा मौनी रोय र तेस्रो सिजनमा सुरभी ज्योतिले नागिनको भूमिका निभाएका थिए ।

मुम्बइ। एकता कपुरको शो नागिनको चौथो सिजनको फ्यानहरुले प्रतिक्षा गरिरहेका छन् । पहिलो २ सिजनमा मौनी रोय र तेस्रो सिजनमा सुरभी ज्योतिले नागिनको भूमिका निभाएका थिए । नागिन ४ मा मुख्य भूमिकामा को हुने भन्ने विषयमा चर्चा चलिरहेका बेला नागिन ४ को लागि निया शर्मालाई साइन गरिएको रिपोर्टमा दावी गरिएको छ ।

 

समाचारअनुसार नागिन ४ को लागि निया शर्मा फाइनल भइसकेकी छिन् । पछिल्लो समय निया शर्मालाई टिभी शो ‘इश्क में मरजावां’मा मुख्य भूमिकामा देखिएको थियो । निया शर्मा कैयौं चर्चित टिभी शोमा देखिइसकेकी छिन् । नागिन ४ उनको करिअरको पहिलो सुपरनेचुरल शो हुनेछ । यसबारे नियाले अहिलेसम्म कुनै आधिकारिक बयान भने दिएकी छैनन् ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

तपाईंले छुटाउनुभयो कि?