छाेरा नपाएकाे निँहुमा अाफ्नै लिंग काट्ने यी व्यक्ति !
सारांश
- दक्षिणी चीनमा एक व्यक्तिले आफ्नै लिङ्ग काटेका छन् ।
- ३६ वर्षिय याेंगले छोराको जन्म नभएपछि आफैलाई सजाए दिँदै लिङ्ग काटेका हुन् ।
- दुर्इ छोरीका बाबु समेत रहेका उनले १.
दक्षिणी चीनमा एक व्यक्तिले आफ्नै लिङ्ग काटेका छन् । ३६ वर्षिय याेंगले छोराको जन्म नभएपछि आफैलाई सजाए दिँदै लिङ्ग काटेका हुन् । दुर्इ छोरीका बाबु समेत रहेका उनले १.२ इन्च अगाडीको भाग काटेको बताइएको छ । उनले यस्ताे अप्रत्यासीत काम मदिराकाे नसामा गरेका हुन् ।
पिपुल्स डेली चाइनाकाे रिपोर्टका अनुसार कागंझ सहर नजिकैको ग्रमिण इलाकामा बस्दै आएका योंग गाउँका मानिसहरुकका कारण मानसिक तनावमा थिए । उनलाई छोरा नापाएको भन्दै समाजले हेपाहा व्यवहार गर्थ्याे । यो भन्दा पहिले उनी साेही तनावमा अत्याधिक मदिरा सेवन गरेका कारण अस्पतालको आकस्मिक कक्षमा भर्ना भएका थिए । उनले अाफ्नाे लिङ्ग काट्नुभन्दा पहिले पनि उनले अत्याधिक मात्रामा मदिरा सेवन गरेकाे उनकाे परिवारले बताएकाे छ ।
लिङ्ग काटेपछि उनी अस्पताल जान मानिरहेका थिएनन् तर उनलाई परिवारले जबरजस्ती अस्पताल लगेको थियो ।
याे समाचार फेव्रुअरी २२ काे हाे ।
प्रतिक्रिया