पछिल्लो मत परिणामकांग्रेस ३, एमाले ३ र माओवादी १ गाउँपालिकामा विजयी

Shikharkhabar Shikharkhabar
|
शुक्रबार, आषाढ १६, २०७४
|
|
२३ पटक हेरिएको
Shares
पछिल्लो मत परिणामकांग्रेस ३, एमाले ३ र माओवादी १ गाउँपालिकामा विजयी

सारांश

  • असार १४ गते सम्पन्न दोस्रो चरणमो निर्वाचनको अन्तिम मत परिणाम आएका ६ गाउँपालिका  मध्ये  नेपाली कांग्रेस एमालेले ३-३ तहमा जित हाँसिल गरेका छन् भने माओवादी केन्द्रले १ स्थानमा जित हात पारेको छ।
  • काँग्रेसले बझाङको काँडा, संखुवासभाका चिचिला र सिलिचोङ गाउँपालिकामा अध्यक्ष र उपाध्यक्षमा जित हात पारेको छ।
  • त्यस्तै एमालेले  बझाङको मष्टा र बाजुराको पाण्डवगुफा गाउँपालिका र खोटाङको जन्तेढुंगा गाउँपालिका अध्यक्ष र उपाध्यक्षमा  जित हात पारेको हो।

असार १४ गते सम्पन्न दोस्रो चरणमो निर्वाचनको अन्तिम मत परिणाम आएका ६ गाउँपालिका  मध्ये  नेपाली कांग्रेस एमालेले ३-३ तहमा जित हाँसिल गरेका छन् भने माओवादी केन्द्रले १ स्थानमा जित हात पारेको छ।

काँग्रेसले बझाङको काँडा, संखुवासभाका चिचिला र सिलिचोङ गाउँपालिकामा अध्यक्ष र उपाध्यक्षमा जित हात पारेको छ।

त्यस्तै एमालेले  बझाङको मष्टा र बाजुराको पाण्डवगुफा गाउँपालिका र खोटाङको जन्तेढुंगा गाउँपालिका अध्यक्ष र उपाध्यक्षमा  जित हात पारेको हो।

अध्यक्षमा जित हात पारेको छ। माओवादीले भने सोलुखम्बुको लिखु पिके गाउँपालिकामा जित हात पारेको छ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

तपाईंले छुटाउनुभयो कि?