विश्व कप फुटबल २०१८: हाल सम्म खेलिएका खेल र गाेलकाे विवरण

Shikharkhabar Shikharkhabar
|
मंगलबार, आषाढ ५, २०७५
|
|
२५ पटक हेरिएको
Shares
विश्व कप फुटबल २०१८: हाल सम्म खेलिएका खेल र गाेलकाे विवरण

सारांश

जम्मा खेल  १४

रसियाविरुद्ध साउदी अरेबिया ५–०
इजिप्टविरुद्ध उरुग्वे ०–१
मोरक्कोविरुद्ध इरान ०–१
पोर्चुगलविरुद्ध स्पेन३–३
फ्रान्सविरुद्ध अष्ट्रेलिया २–१
अर्जे्न्टिनाविरुद्ध आइसल्याण्ड १–१
पेरुविरुद्ध डेनमार्क ०–१
क्रोएसियाविरुद्ध नाइजेरिया २–०
कोष्टा रिकाविरुद्ध सर्विया ०–१
जर्मनीविरुद्ध मेक्सिको०–१
ब्राजिलविरुद्ध स्वीट्जरल्याण्ड १–१
स्वीडेनविरुद्ध दक्षिण कोरिया १–०
बेल्जियमविरुद्ध पानामा ३–०
ट्युनिसियाविरुद्ध इंग्ल्याण्ड १–२

गोल सङ्ख्याः ३२
पहिलो हाफः १२ गोल
दोस्रो हाफः २० गोल

पेनाल्टी गोलः ४ गोल (रोनाल्डो–पोर्चुगल, ग्रिजम्यान–फ्रान्स), लुका मोड्रिक–क्रोएसिया र एन्ड्रियस ग्राङ्कभिष्ट–स्वीडेन
पेनाल्टी मिसः २ गोल (मेस्सी–अर्जे्न्टिना र क्रिष्टियन कुयुभा–पेरु)


फ्रिकिक गोलः ३ गोल (एलेकसन्डर गोलोभिन–रसिया, रोनाल्डो–पोर्चुगल र एलेक्ससान्डर कोलारोभ–सर्विया)
आत्मघाती गोलः २ गोल(अजिज बौहादडोज–इरानविरुद्ध मोरक्को ओग्नेकारो इटेबो–नाइजेरियाविरुद्ध क्रोएसिया)
पहेलो कार्डः ४४
रातो कार्डः ०
ह्याट्रिकः १ (रोनाल्डो, पोर्चुगलविरुद्ध स्पेन)
सव्सिच्युट खेलाडीको गोलः ३ गोल ,डेनिस चेरेसेभ र अर्टिम ज्युुभा (रसिया)
सर्वाधिक गोलकर्ताः ३ गोल (क्रिष्टियानो रोनाल्डो –पोर्चुगल) २ गोल (डेनिस चेरेसेभ–रसिया, डिएगो कोष्टा–स्पेन र ह्यारी केन–इंग्ल्याण्ड)  

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

तपाईंले छुटाउनुभयो कि?