सेक्स को मामिला मा पुरुषभन्दा महीला अगाडि

Shikharkhabar Shikharkhabar
|
आइतबार, पौष १५, २०७५
|
|
२४ पटक हेरिएको
Shares
सेक्स को मामिला मा पुरुषभन्दा महीला अगाडि

सारांश

  • यौन मामिलामा खुलेरै गफ गर्ने पुरुषभन्दा महिला नै अगाडि रहेको दावी शोधकर्ताले गरेका छन् ।
  • उनीहरूका अनुसार सेक्सको मामिलामा महिलाहरू पुरुषभन्दा चार कदम अगाडि हुन्छन् ।
  • पुरुषको तुलनामा महिलामा यौन चाहना बढी हुन्छ ।

यौन मामिलामा खुलेरै गफ गर्ने पुरुषभन्दा महिला नै अगाडि रहेको दावी शोधकर्ताले गरेका छन् । उनीहरूका अनुसार सेक्सको मामिलामा महिलाहरू पुरुषभन्दा चार कदम अगाडि हुन्छन् । पुरुषको तुलनामा महिलामा यौन चाहना बढी हुन्छ ।

अध्ययन अनुसार प्रेम र यौनका विषयमा पुरुषभन्दा महिला अधिक बोल्ड पनि देखिएका छन् । विपरीत लिङ्गीसँग सम्बन्धका क्रममा पुरुषलाई आलिङ्गन र चुम्बन प्राथमिकतामा पर्नसक्ने भए पनि महिलाका लागि भने सेक्स नै मुख्य चाहना भइरहने वैज्ञानिकले जनाएका छन् ।
महिलाको यो चाहना बुझ्न नसक्दा कैयौं सम्बन्ध अलपत्र परेका उदाहरण पनि प्रशस्तै छन् । त्यसो त अब यसबारे खुलेर कुरा राख्ने, चाहना व्यक्त गर्ने महिला नबढेका भने होइनन् । यौन आनन्द महिला र पुरुष दुवैको आपसी व्यवहारमा भरपर्ने हुन्छ ।यसर्थ, पूर्ण यौन सम्बन्धका लागि हरेक जोडीले एकअर्का सामु खुलेर आफ्नो चाहना व्यक्त गर्न शोधकर्ताले सुझाव पनि दिएको एजेन्सीहरूले जनाएका छन्

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

तपाईंले छुटाउनुभयो कि?