रोल्पाबाट खाता खोल्यो कांग्रेसले , सुकीदह-१ मा प्यानलै विजयी

Shikharkhabar Shikharkhabar
|
बिहिबार, आषाढ १५, २०७४
|
|
२६ पटक हेरिएको
Shares
रोल्पाबाट खाता खोल्यो कांग्रेसले  , सुकीदह-१ मा प्यानलै विजयी

सारांश

  • १५ असार, रोल्पा ।
  • रोल्पा जिल्लाबाट नेपाली कांग्रेसले खाता खालेको छ ।
  • सुकिदह गाउँपालिका वडा नम्बर १ मा कांग्रेसको प्यानल नै विजयी भएको छ ।

१५ असार, रोल्पा । रोल्पा जिल्लाबाट नेपाली कांग्रेसले खाता खालेको छ । सुकिदह गाउँपालिका वडा नम्बर १ मा कांग्रेसको प्यानल नै विजयी भएको छ ।

वडाअध्यक्ष अजमत डाँगी ३२२ मत ल्याएर विजयी भएका छन् । उनका निकटतम प्रतिद्वन्द्वी एमालेका चुडामणी ओलीले २२७ मत पाएका छन् ।

 

माओवादी केन्द्रका उम्मेदवार खुशलसिंह विकले १९९ मत पाएका छन् ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

तपाईंले छुटाउनुभयो कि?