फोक्सोमा कसरी बोसो जम्मा हुन्छ

Shikharkhabar Shikharkhabar
|
शुक्रबार, पौष ११, २०७६
|
|
४० पटक हेरिएको
Shares
फोक्सोमा कसरी बोसो जम्मा हुन्छ

सारांश

  • फोक्सो शरीरको महत्वपूर्ण र संवेदनशील अङ्ग मध्य एक हो ।
  • शरीरमा श्वास–प्रश्वास गर्न फोक्सोले निकै ठुलो भूमिका खेल्छ ।
  • प्रायः मानिसहरुमा आजकल फोक्सो सम्बन्धी धेरै किसिमको रोगहरु फैलिएको छ ।

फोक्सो शरीरको महत्वपूर्ण र संवेदनशील अङ्ग मध्य एक हो । शरीरमा श्वास–प्रश्वास गर्न फोक्सोले निकै ठुलो भूमिका खेल्छ । प्रायः मानिसहरुमा आजकल फोक्सो सम्बन्धी धेरै किसिमको रोगहरु फैलिएको छ । पृथ्वीको वातावरण दिनप्रति दिन निकै प्रदुषित हुदै गएको कारण पनि मानिसलाई असर परेको छ । श्वास–प्रश्वासको क्रममा धेरै किसिमका प्रदूषित तत्व मानिसको शरीरमा प्रवेश गर्नेगर्छ । मानिस आफै पनि धुम्रपान सेवन गरेर आफ्नो फोक्सोलाई क्षति पुर्याउने गर्छन् । यस कारण पनि फोक्सोमा विभिन्न प्रकारको समस्याहरु उत्पन्न हुनेगर्छ ।

नयाँ अनुसन्धानले फोक्सोको वायुमार्गको पर्खालमा बोसो जम्मा हुने पत्ता लगाएको छ । विशेषगरी बोसो धेरै तौल भएको मानिसहरुको शरीरमा देखा पर्छ । बोसो जम्मा भएको कारण दमको जोखिम बढ्ने पुष्टि भएको छ । धेरै तौल भएको मानिसहरुलाई श्वास–प्रश्वासको क्रममा फोक्सोमा निकै दबाब हुनेगर्छ । यस कारण मानिसलाई छाती पोलेको महसुस हुन्छ ।

बोसो जम्मा हुँदा यसले दम निम्त्याउँछ । दमलाई न्यूनीकरण गर्न मानिसले खाने कुरा, धुम्रपान र तौल सुन्तुलन राख्न निकै आवश्यक देखिन्छ । श्वास–प्रश्वास सजिलो बनाउन नियमित कसरत, तौलमा कमी, स्वच्छ र सन्तुलीत भोजन सेवन गर्दा फोक्सोको वायुमार्गको पर्खालमा बोसो जम्मा नहुने अनुसन्धान कर्ताहरुले जनाएको छ । एजयतय क्यगचअभस् क्अष्भलअभमबष्थि

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

अपहरणमा परिएको बालकको उद्धार, अपहरणकारी पक्राउ
अपहरणमा परिएको बालकको उद्धार, अपहरणकारी पक्राउ
वाम गठबन्धन : १५ जिल्लामा अझै मिलेन भागबन्डा
वाम गठबन्धन : १५ जिल्लामा अझै मिलेन भागबन्डा
एनआरएनए पोर्तुगललाई बनाए झोले, पदाधिकारीहरुले आ–आफ्नो गोजीमा संस्था खोले
एनआरएनए पोर्तुगललाई बनाए झोले, पदाधिकारीहरुले आ–आफ्नो गोजीमा संस्था खोले
ग्याल्बो ल्होसारले नेपाल र नेपालीबीच पारस्परिक सम्बन्ध बढाउने छः राष्ट्रपति
ग्याल्बो ल्होसारले नेपाल र नेपालीबीच पारस्परिक सम्बन्ध बढाउने छः राष्ट्रपति
पाँचथर र  अर्घाखाँचीको ताजा मत पारीणाम
पाँचथर र अर्घाखाँचीको ताजा मत पारीणाम
समृद्ध मुलुक निर्माण गर्न गुरुङ समुदायले निर्वाह गर्दै आएको भूमिका प्रशंसनीय : राष्ट्रपति
समृद्ध मुलुक निर्माण गर्न गुरुङ समुदायले निर्वाह गर्दै आएको भूमिका प्रशंसनीय : राष्ट्रपति
धनुषामा बलात्कार गरी हत्या गर्ने दुईलाई आजीवन कारावास
धनुषामा बलात्कार गरी हत्या गर्ने दुईलाई आजीवन कारावास
नक्कली लाइसेन्स बनाएर ठगी गर्ने पोखराबाट पक्राउ
नक्कली लाइसेन्स बनाएर ठगी गर्ने पोखराबाट पक्राउ
रेशम चौधरीको सांसद पद के होला ?
रेशम चौधरीको सांसद पद के होला ?
नागढुंगा–सिस्नेखोला सुरुङ मार्गको औपचारिक उद्घाटन: परीक्षणकाल सुरु, आपत्कालीन सवारीलाई मात्र प्रवेश
नागढुंगा–सिस्नेखोला सुरुङ मार्गको औपचारिक उद्घाटन: परीक्षणकाल सुरु, आपत्कालीन सवारीलाई मात्र प्रवेश