प्रधानमन्त्री ओलीलाई भेट्न बालुवाटार पुगे देउवा

Shikharkhabar Shikharkhabar
|
आइतबार, माघ १३, २०७५
|
|
३३ पटक हेरिएको
Shares
प्रधानमन्त्री ओलीलाई भेट्न बालुवाटार पुगे देउवा

सारांश

  • काठमाडौं, १३ माघ ।
  • प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसका सभापति एवम् पूर्व प्रधानमन्त्री शेरबहादुर देउवाले प्रधानमन्त्री केपी शर्मा ओलीसँग आज भेटवार्ता गरेका छन् ।
  • कांग्रेस केन्द्रिय सदस्य रमेश लेखकका अनुसार देउवा र ओलीबीच बालुवाटारमा एक्लाएक्लै भेटवार्ता भएको हो ।

काठमाडौं, १३ माघ । प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसका सभापति एवम् पूर्व प्रधानमन्त्री शेरबहादुर देउवाले प्रधानमन्त्री केपी शर्मा ओलीसँग आज भेटवार्ता गरेका छन् ।

कांग्रेस केन्द्रिय सदस्य रमेश लेखकका अनुसार देउवा र ओलीबीच बालुवाटारमा एक्लाएक्लै भेटवार्ता भएको हो । प्रतिपक्षी कांग्रेसको विरोधकाबीच प्रतिनिधिसभाले चिकित्सा शिक्षा विधेयक पारित गरेपछि सभापति देउवा र प्रधानमन्त्री ओलीबीच पहिलो पटक भेट भएको हो।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

छानबिनमा परेका प्रधानन्यायाधीश पराजुलीको पद के हुन्छ ?
छानबिनमा परेका प्रधानन्यायाधीश पराजुलीको पद के हुन्छ ?
ओलीले माओवादीको र प्रचण्डले एमालेको केन्द्रीय कमिटीलाई सम्बोधन गर्ने (सातै बुँदासहित)
ओलीले माओवादीको र प्रचण्डले एमालेको केन्द्रीय कमिटीलाई सम्बोधन गर्ने (सातै बुँदासहित)
राष्ट्रियसभाबाट दुई विधेयक पारित
राष्ट्रियसभाबाट दुई विधेयक पारित
यु १९ एसिया कप : भारतविरुद्ध नेपालको ऐतिहासिक जित
यु १९ एसिया कप : भारतविरुद्ध नेपालको ऐतिहासिक जित
पदयात्रा पर्यटनलाई लक्षित गरी सामुदायिक घरबास
पदयात्रा पर्यटनलाई लक्षित गरी सामुदायिक घरबास
नीति तथा कार्यक्रममाथि सत्तारुढ दलका दुई सांसदको संशोधन प्रस्ताव
नीति तथा कार्यक्रममाथि सत्तारुढ दलका दुई सांसदको संशोधन प्रस्ताव
कहाँ कहाँ छ नेपाल-भारत सीमा विवाद ?
कहाँ कहाँ छ नेपाल-भारत सीमा विवाद ?
समानुपातिकको परिणाम तत्काल सार्वजनिक नगर्न आयोगलाई कांग्रेसको चेतावनी
समानुपातिकको परिणाम तत्काल सार्वजनिक नगर्न आयोगलाई कांग्रेसको चेतावनी
‘केही व्यापारिक घरानालाई सहयोग पुग्ने गरी करको व्यवस्था किन ?’
‘केही व्यापारिक घरानालाई सहयोग पुग्ने गरी करको व्यवस्था किन ?’
लुम्बिनी प्रदेशकी स्वास्थ्य राज्यमन्त्री बिमला वली प्रहरी नियन्त्रणामा
लुम्बिनी प्रदेशकी स्वास्थ्य राज्यमन्त्री बिमला वली प्रहरी नियन्त्रणामा

तपाईंले छुटाउनुभयो कि?