पत्नीले मध्यरातमा आत्महत्या गरेपछि पतिले पनि गरे आत्महत्याको प्रयास !

Shikharkhabar Shikharkhabar
|
शुक्रबार, भाद्र १६, २०७४
|
|
४६ पटक हेरिएको
Shares
पत्नीले मध्यरातमा आत्महत्या गरेपछि पतिले पनि गरे आत्महत्याको प्रयास !

सारांश

  • बनेपा ।
  • काभ्रेपलाञ्चोकको पनौती नगरपालिका–५ सुब्बागाउँमा पत्नीले मध्यरातमा आत्महत्या गरेपछि उनका पतिले आत्महत्याको प्रयास गरेका छन् ।
  • बुधबार मध्यराति रक्सी खान बसेका दम्पतीबीच घरायसी विवादले उग्ररुप लिँदा दीपक केसीकी २९ वर्षीया पत्नी सलिनाले जीवन छाडेकी थिइन् ।

बनेपा । काभ्रेपलाञ्चोकको पनौती नगरपालिका–५ सुब्बागाउँमा पत्नीले मध्यरातमा आत्महत्या गरेपछि उनका पतिले आत्महत्याको प्रयास गरेका छन् ।

बुधबार मध्यराति रक्सी खान बसेका दम्पतीबीच घरायसी विवादले उग्ररुप लिँदा दीपक केसीकी २९ वर्षीया पत्नी सलिनाले जीवन छाडेकी थिइन् । विवादपछि राति १ बजे सलिना घरबाट निस्किएपछि उनलाई मृतावस्थामा फेला पारेको धुलिखेल अस्पतालमा उपचार गराइरहेका दीपकलाई उद्धृत गर्दै जिल्ला प्रहरी कार्यालयका काभ्रेका प्रहरी नायब उपरीक्षक महेन्द्र मरासिनीले जानकारी दिनुभयो ।

आफन्त र छिमेकीले दीपकलाई उपराचार्थ तत्काल धुलिखेल अस्पताल लगेका थिए । केसी दम्पतीकी एक छोरी छिन् । रासस 

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

२ अर्बको लागतमा कागज उद्योग स्थापना गर्ने प्रदेश ३ सरकारको तयारी
२ अर्बको लागतमा कागज उद्योग स्थापना गर्ने प्रदेश ३ सरकारको तयारी
काकाद्वारा भतिजी बलात्कार
काकाद्वारा भतिजी बलात्कार
भक्तपुर क्षेत्र न. २ बामगठबन्धनका साझा उम्मेदवार महेश बस्नेत संग गरिएको विशेष कुराकानि “भिडियोसहित”
भक्तपुर क्षेत्र न. २ बामगठबन्धनका साझा उम्मेदवार महेश बस्नेत संग गरिएको विशेष कुराकानि “भिडियोसहित”
बुथ कब्जा भएको भन्दै तामाकोशी र बैत्येश्वरमा एमाले उम्मेदवारले मतदानस्थल छोडे
बुथ कब्जा भएको भन्दै तामाकोशी र बैत्येश्वरमा एमाले उम्मेदवारले मतदानस्थल छोडे
सरकारी चिकित्सकले निजी क्लिनिक सञ्चालन नगर्न स्वास्थ्य मन्त्रीको निर्देशन
सरकारी चिकित्सकले निजी क्लिनिक सञ्चालन नगर्न स्वास्थ्य मन्त्रीको निर्देशन
पोखरामा पाँचदिने पटकथा लेखन तालिम शुरु
पोखरामा पाँचदिने पटकथा लेखन तालिम शुरु
एमाले पार्टी स्कुल विभागले आजदेखि पार्टी स्कुल सम्बन्धी कार्यशाला सञ्चालन गर्ने
एमाले पार्टी स्कुल विभागले आजदेखि पार्टी स्कुल सम्बन्धी कार्यशाला सञ्चालन गर्ने
वाइडबडी खरिदम ४ अर्बभन्दा बढि भ्रष्टाचार भएको नागरिक आयोगको प्रतिवेदन (प्रतिवेदनसहित)
वाइडबडी खरिदम ४ अर्बभन्दा बढि भ्रष्टाचार भएको नागरिक आयोगको प्रतिवेदन (प्रतिवेदनसहित)
बुद्ध एयरका यात्रुले इमरजेन्सी ढोका खोलेपछि…
बुद्ध एयरका यात्रुले इमरजेन्सी ढोका खोलेपछि…
प्रधानमन्त्री दाहालले भने : वातावरणका मुद्दामा सहयोग गर्न सरकार प्रतिबद्ध छ
प्रधानमन्त्री दाहालले भने : वातावरणका मुद्दामा सहयोग गर्न सरकार प्रतिबद्ध छ