जनयुद्ध शब्द प्रयोग नगर्न सर्वोच्चको अन्तरिम आदेश

Shikharkhabar Shikharkhabar
|
बिहिबार, पौष ४, २०८१
|
|
५० पटक हेरिएको
Shares
जनयुद्ध शब्द प्रयोग नगर्न सर्वोच्चको अन्तरिम आदेश

सारांश

  • काठमाडौं।
  • सर्वोच्च अदालतले सरकारलाई जनयुद्ध शब्द प्रयोग नगर्न अन्तरिम आदेश जारी गरेको छ।
  • संवैधानिक इजलासले गत मंसिर २६ गते गरेको निर्णय आज प्रमाणीकरण भएको हो।

काठमाडौं। सर्वोच्च अदालतले सरकारलाई जनयुद्ध शब्द प्रयोग नगर्न अन्तरिम आदेश जारी गरेको छ। संवैधानिक इजलासले गत मंसिर २६ गते गरेको निर्णय आज प्रमाणीकरण भएको हो।

संघीय सरकार र मधेस सरकारको बजेट वक्तव्यमा जनयुद्ध शब्द प्रयोग भएकोमा सो शब्द संविधान विपरित रहेकोले हटाउन माग गर्दै ज्ञानेन्द्रराज आरणले सर्वोच्चमा रिट दायर गरेका थिए।

सर्वोच्चका प्रधानन्यायाधीश प्रकाशमान सिंह राउत तथा न्यायाधीशहरु सपना प्रधान मल्ल, कुमार रेग्मी, हरिप्रसाद फुयाल र मनोजकुमार शर्माको इजलासले आव २०८१-८२ को बजेट वक्तव्यको बुँदा नं २, विनियोजन ऐन २०८१ मा र मधेस प्रदेशको बजेटमा प्रयोग भएको जनयुद्ध शब्द हाललाई प्रयोग नगर्न आदेश जारी गरेको हो ।

जनयुद्ध शब्द संविधानको प्रस्तावना र धारा ४२(५) प्रतिकूल भएको सर्वोच्चको ठहर छ ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

अझै किन सुरु हुन सकेन विराटनगर महानगरपालिकाको मतगणना ?   यस्तो छ  कारण
अझै किन सुरु हुन सकेन विराटनगर महानगरपालिकाको मतगणना ? यस्तो छ कारण
(नेकपा) का यि संगठनहरू एकीकृत हुदै
(नेकपा) का यि संगठनहरू एकीकृत हुदै
सुन तस्करी प्रकरणमा थप चार जना नियन्त्रणमा, हालसम्म कति परे पक्राउ ?
सुन तस्करी प्रकरणमा थप चार जना नियन्त्रणमा, हालसम्म कति परे पक्राउ ?
नयाँ मुलुकी एेन: फोटो खिच्नेलाई २ वर्षसम्म कैद वा २० हजार रुपैयाँसम्म जरिवाना
नयाँ मुलुकी एेन: फोटो खिच्नेलाई २ वर्षसम्म कैद वा २० हजार रुपैयाँसम्म जरिवाना
म्यानचेस्टर युनाइटेड ब्राइटनसँग ४-० ले स्तब्ध
म्यानचेस्टर युनाइटेड ब्राइटनसँग ४-० ले स्तब्ध
‘कसरी गठबन्धन तोड्ने त ?’  प्रचण्डले सोधे , ‘लौ, उपाय बताउनुस्’ भन्दा अमरेश भए अक्क न बक्क।
‘कसरी गठबन्धन तोड्ने त ?’ प्रचण्डले सोधे , ‘लौ, उपाय बताउनुस्’ भन्दा अमरेश भए अक्क न बक्क।
मुम्बईको लगातार खराब प्रदर्शन जारी, आठौं हार
मुम्बईको लगातार खराब प्रदर्शन जारी, आठौं हार
कोरोना विरुद्धको संसदमा जरुरी सार्वजनिक महत्वको प्रस्ताव पेस
कोरोना विरुद्धको संसदमा जरुरी सार्वजनिक महत्वको प्रस्ताव पेस
मृत घोषित यी महिला १० घन्टापछि जिउँदै
मृत घोषित यी महिला १० घन्टापछि जिउँदै
ग्लोबल आईएमई बैंकले लाभांश घोषणा गर्यो
ग्लोबल आईएमई बैंकले लाभांश घोषणा गर्यो