जब सासुका कारण ऐश्वर्याले आत्महत्याको प्रयास गरिन्

Shikharkhabar Shikharkhabar
|
आइतबार, बैशाख १५, २०७६
|
|
४३ पटक हेरिएको
Shares
जब सासुका कारण ऐश्वर्याले आत्महत्याको प्रयास गरिन्

सारांश

  • मुम्बइ।
  • सुन्दा अचम्म लाग्न सक्छ ।
  • तर, एक मिडिया रिपोर्टका अनुसार ऐश्वर्या राय बच्चनले आत्महत्या गर्न खाजेकी थिइन् ।

मुम्बइ। सुन्दा अचम्म लाग्न सक्छ । तर, एक मिडिया रिपोर्टका अनुसार ऐश्वर्या राय बच्चनले आत्महत्या गर्न खाजेकी थिइन् । पाल्र्हो अनलाइन मिडियाका अनुसार करन जोहरको फिल्म ऐ दिल हे मुस्किलमा दिएको बोल्ड सिनका कारण बच्चन परिवार र ऐश्वर्याको सम्बन्ध निकै बिग्रिएको थियो । फिल्म रिलिज हुनुपुर्व पनि ऐश्वर्यालाई लिएर विभिन्न कन्ट्रोभर्सीहरु बाहिर आएका थिए ।

मिडिया रिपोर्टका अनुसार ऐश्वर्या राय र जया बच्चनबीच फिल्ममा दिएका सिनहरु तथा फोटोसुटलाई लिएर ठुलै विवाद परेको थियो । यस विषयलाई लिएर जयाले छोरा अभिषेक बच्चनलाई पनि गाली गर्ने काम गरेकी थिइन् । केही मिडिया रिपोर्टका अनुसार परिवारमा बढ्दो विवाद र असझदारीबाट वाक्क भएकी ऐश्वर्याले आत्महत्या गर्ने प्रयास गरेकी थिइन् ।

उनी हस्पिटल समेत भर्ना भएको रिपोर्टमा उल्लेख भएको थियो । केही रिपोर्टका अनुसार जब रणविर सिंहसँग बोल्ड फोटोसुट गरिन् तबदेखि नै परिवारमा विवाद चुलिएको थियो । एक अन्तर्वार्तामा जयाले ऐश्वर्यालाई निशानामा राख्दै ‘लाज भन्ने चीज पनि केही हुन्छ’ भनेकी थिइन् ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

लिम्वुवान सव कमाण्डर मिलन चौसु सहित १५५ जना एमालेमा प्रवेश
लिम्वुवान सव कमाण्डर मिलन चौसु सहित १५५ जना एमालेमा प्रवेश
चार अनाथ बालबालिकाको अभिभावक एमाले सचेतक शान्ता चौधरी
चार अनाथ बालबालिकाको अभिभावक एमाले सचेतक शान्ता चौधरी
The For Meet Asian Women of all ages Revealed
सहकारी ठगी प्रकरण : संसदीय छानविनपछि प्रहरी अनुसन्धानमा रवि
सहकारी ठगी प्रकरण : संसदीय छानविनपछि प्रहरी अनुसन्धानमा रवि
भक्तपुरका मानन्धर समुदाय लक्षित क्षमता अभिवृद्धि तालिम सम्पन्न
भक्तपुरका मानन्धर समुदाय लक्षित क्षमता अभिवृद्धि तालिम सम्पन्न
कांग्रेस केन्द्रीय समिति बैठक यही असार २७ गते
कांग्रेस केन्द्रीय समिति बैठक यही असार २७ गते
दशै बिदामा घर गएका प्रअ फर्केनन्, गणित र अंग्रेजीको पढाइ ठप्प
दशै बिदामा घर गएका प्रअ फर्केनन्, गणित र अंग्रेजीको पढाइ ठप्प
सत्ता र सम्पत्तिका लागि जे पनि गर्नेहरूका कारण देश अप्ठ्यारो अवस्थामा छ : गृहमन्त्री श्रेष्ठ
सत्ता र सम्पत्तिका लागि जे पनि गर्नेहरूका कारण देश अप्ठ्यारो अवस्थामा छ : गृहमन्त्री श्रेष्ठ
औरहीमा संघीय समाजवादी फोरमलाई ६ मत अन्तरले हराउँदै माओवादी विजयी
औरहीमा संघीय समाजवादी फोरमलाई ६ मत अन्तरले हराउँदै माओवादी विजयी
माओवादी केन्द्रले डाक्यो बैठक, यस्तो छ छलफलको विषय ?
माओवादी केन्द्रले डाक्यो बैठक, यस्तो छ छलफलको विषय ?