मन्त्रिमण्डल फेरबदलबारे मसँग ओलीजीले सोध्नुभएको छैन्:प्रचण्ड

Shikharkhabar Shikharkhabar
|
शुक्रबार, कार्तिक १, २०७६
|
|
३६ पटक हेरिएको
Shares
मन्त्रिमण्डल फेरबदलबारे मसँग ओलीजीले सोध्नुभएको छैन्:प्रचण्ड

सारांश

  • कैलाली, १ कात्तिक ।
  • सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का अध्यक्ष तथा पूर्व प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले मन्त्रिमण्डल पूनर्गठन नहुने स्पष्ट पारेका छन् ।
  • पछिल्लो समय मन्त्रिमण्डल पूनर्गठन हुनेबारे हल्ला चलिरहेको बेला अध्यक्ष दाहालको यस्तो अभिव्यक्ति आएको हो ।

कैलाली, १ कात्तिक । सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का अध्यक्ष तथा पूर्व प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले मन्त्रिमण्डल पूनर्गठन नहुने स्पष्ट पारेका छन् । पछिल्लो समय मन्त्रिमण्डल पूनर्गठन हुनेबारे हल्ला चलिरहेको बेला अध्यक्ष दाहालको यस्तो अभिव्यक्ति आएको हो । उनले मा तत्काल कुनै फेरबदल हुने सम्भावना नरहेको स्पष्ट पारेका छन् ।

शुक्रबार कैलालीको धनगढीमा पत्रकारहरुसँग कुरा गर्दै अध्यक्ष दाहालले मन्त्रिमण्डल पुनर्गठनको सम्भावना नरहेको जिकिर गरे । उनले भने,‘यति जना मन्त्री फेरिने, यी यी आउने भए रे भनेर गरिएका हल्लामा कुनै सत्यता छैन् ।’ त्यस्तै, उनले प्रधानमन्त्री ओलीले चाहे मन्त्रिमण्डल फेरबदल ठूलो विषय नभएको र हुनसक्नेपनि तर्क गरे । उनले भने,‘यो विषय प्रधानमन्त्रीको कार्यक्षेत्रभित्र पर्छ, यसबारेमा मलाई प्रश्न नगर्दा नै राम्रो हुन्छ ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

राप्रपाले को–को पठायो सनानुपातिकबाट प्रदेशसभामा ? (नामावलीसहित)
राप्रपाले को–को पठायो सनानुपातिकबाट प्रदेशसभामा ? (नामावलीसहित)
प्रधानमन्त्री दाहाल र एमाले अध्यक्ष ओलीबीच भेटवार्ता
प्रधानमन्त्री दाहाल र एमाले अध्यक्ष ओलीबीच भेटवार्ता
How to get Sugar Daddy On-line
नारायणगढ मुग्लिङ्ग सडकखण्ड अन्र्तगतको कालीखोलामा फेरी पहिरो जांंँदा बाटो पुर्ण रुपमा अवरुद्ध,सयौं सवारी जाममा , हजारौं यात्रु अलपत्र
नारायणगढ मुग्लिङ्ग सडकखण्ड अन्र्तगतको कालीखोलामा फेरी पहिरो जांंँदा बाटो पुर्ण रुपमा अवरुद्ध,सयौं सवारी जाममा , हजारौं यात्रु अलपत्र
मिल्यो आईजीपी भागबण्डा : काँग्रेसको भागमा जनपद, माओवादीलाई सशस्त्र
मिल्यो आईजीपी भागबण्डा : काँग्रेसको भागमा जनपद, माओवादीलाई सशस्त्र
रामकुमारी झाँक्रीलाई पराजित गर्दै एकीकृत समाजवादीको उपाध्यक्षमा राई निर्वाचित
रामकुमारी झाँक्रीलाई पराजित गर्दै एकीकृत समाजवादीको उपाध्यक्षमा राई निर्वाचित
आत्महत्या प्रोत्साहन गर्ने ‘जेल रेष्टुरेण्ट’मा प्रशासनको छापा
आत्महत्या प्रोत्साहन गर्ने ‘जेल रेष्टुरेण्ट’मा प्रशासनको छापा
आत्मनिर्भर अर्थतन्त्रका लागि औद्यागिक पूर्वाधार र प्राकृतिक स्रोतको सदुपयोग आवश्यक
आत्मनिर्भर अर्थतन्त्रका लागि औद्यागिक पूर्वाधार र प्राकृतिक स्रोतको सदुपयोग आवश्यक
राप्रपा नेपालको केन्द्रीय कार्यसमिति बैठक बस्दै
पोखरामा लक डाउनको प्रभाव, सञ्चारकर्मीलाई सुरक्षित रही समाचार संप्रेशण गर्न आग्रह
पोखरामा लक डाउनको प्रभाव, सञ्चारकर्मीलाई सुरक्षित रही समाचार संप्रेशण गर्न आग्रह