जसलाई ६ अभियोग लागे पनि पछुतो छैन

Shikharkhabar Shikharkhabar
|
शुक्रबार, माघ ११, २०७५
|
|
३४ पटक हेरिएको
Shares

सारांश

  • काठमाडौं ११ माघ ।
  • काठमाडौँ प्रहरीको हिरासतमा छन्– पाँचथर फलैँचा गाउँपालिका रविन कुमार चिमोरिया ।
  • उनको व्यवहारले प्रहरीलाई आश्चर्यमा पारिदिएको छ ।

काठमाडौं ११ माघ । काठमाडौँ प्रहरीको हिरासतमा छन्– पाँचथर फलैँचा गाउँपालिका रविन कुमार चिमोरिया । उनको व्यवहारले प्रहरीलाई आश्चर्यमा पारिदिएको छ । अरु अभियुक्त समातिएपछि बयान फेर्छन् । तर चिमोरियाले भने सधैँ सही बताउँछन् । यो समाचार सुवास गोतामेले आजको अन्नपूर्ण पोस्ट् दैनिकमा लेखेका छन् ।

चिमोरियाविरुद्ध ६ अभियोग प्रहरीमा दर्ता छन् । दुई जबरजस्ती करणी, तीन ठगी र एउटा चोरी मुद्धा उनीमाथि लागेका छन् । तर जबरजस्ती करणी बाहेक अन्य अभियोगलाई सहजै स्वीकारर्छन् उनी ।

सुरुमा चिमोरियाविरुद्ध दाङकी एक महिलाले उजुरी दिएकी थिइन् । पछि अनुसन्धान गर्दै जाँदा उनका थप आपराधिक गतिविधि बाहिरिएका हुन् ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

कञ्चनपुरमा रक्तचन्दन र श्रीखण्डको व्यावसायिक खेती
कञ्चनपुरमा रक्तचन्दन र श्रीखण्डको व्यावसायिक खेती
आफुले पाएको दानलाई कसरी परोपकारमा खर्चिदैछन् यी लामा ?
आफुले पाएको दानलाई कसरी परोपकारमा खर्चिदैछन् यी लामा ?
काठमाडौँमै बस चढ्न हिउँद कुर्नु पर्ने ठाउँ
काठमाडौँमै बस चढ्न हिउँद कुर्नु पर्ने ठाउँ
मतदानको दिन अत्यावश्यक सेवाका लागि सवारी पास नचाहिने
मतदानको दिन अत्यावश्यक सेवाका लागि सवारी पास नचाहिने
आज २१ सय ११ डिस्चार्ज, १३४३ संक्रमित थप
आज २१ सय ११ डिस्चार्ज, १३४३ संक्रमित थप
चीनको विशाल टेलिकम कम्पनी हुवावेको कारोबार २१ प्रतिशतले बढ्यो, सत्यको जित हुने कम्पनीको दावी
चीनको विशाल टेलिकम कम्पनी हुवावेको कारोबार २१ प्रतिशतले बढ्यो, सत्यको जित हुने कम्पनीको दावी
कांग्रेसले २ दिनको, नेकपाका सांसदले १ दिनको तलब हावाहुरी पीडितलाई
कांग्रेसले २ दिनको, नेकपाका सांसदले १ दिनको तलब हावाहुरी पीडितलाई
मातृभाषा, लिपि र सांस्कृतिक धरोहर जीवन्त राख्न युवा पुस्ता जिम्मेवार: मुख्यमन्त्री पाैडेल
मातृभाषा, लिपि र सांस्कृतिक धरोहर जीवन्त राख्न युवा पुस्ता जिम्मेवार: मुख्यमन्त्री पाैडेल
छोराको रड प्रहारबाट आमाको मृत्यु, बहिनी गम्भीर
छोराको रड प्रहारबाट आमाको मृत्यु, बहिनी गम्भीर
विप्लवका  कार्यकर्ता  पक्राउ गर्न  सरकारले  स्वीकृति दिएन
विप्लवका कार्यकर्ता पक्राउ गर्न सरकारले स्वीकृति दिएन

तपाईंले छुटाउनुभयो कि?